‘समग्र पुनर्संरचनाबिना अहिलेको अदालतले स्वतन्त्रताको भार बोक्न सक्दैन’
नेपालको राज्य व्यवस्थामा कार्यपालिका, न्यायपालिका र विधायिकालाई विधिगत रूपमा अलग–अलग राख्ने प्रयाससँगै २००८ सालको प्रधान न्यायालय ऐनदेखि नै स्वतन्त्र न्यायपालिकाको अभ्यास सुरु भएको हो...
द्रुतमार्गको सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल मकवानपुरमा
राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौं–तराई/मधेस द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटारस्थित सुरुङ छिचोल्ने (ब्रेक थ्रु) कार्यक्रममा सहभागी हुन आज मकवानपुर आएका छन्।...
पार्टी सुदृढीकरण र निर्वाचन तयारीमा एमाले
आधुनिक राजनीतिमा संगठनको आन्तरिक एकता जति महत्त्वपूर्ण हुन्छ, त्यति नै महत्त्वपूर्ण पार्टीका विचार र कामहरूको सही सम्प्रेषण पनि हुन्छ।...
एन्टिबायोटिकको दुरुपयोग रोक्न सबै क्षेत्रको सहकार्य आवश्यक छ : महानिर्देशक भट्टराई
काठमाडौँ । औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले एन्टिबायोटिकको बढ्दो दुरुपयोग र प्रतिजैविक प्रतिरोध (एन्टिमाइक्रोबियल रेसिस्टेन्स) नियन्त्रणका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताएका...
प्रतिनिधिसभा र संसदीय समिति बैठक बोलाउन विपक्षीको दबाब
विपक्षी दलहरूको संसदीय दबाब विषयगत समितिमा मात्रै सीमित छैन । उनीहरूले संघीय संसद्को अधिवेशनसमेत यथाशीघ्र आह्वान गर्न माग गर्दै आएका छन् ।
दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश ढकाल र निरौलाको इजलासमा
काठमाडौँ । व्यवसायी दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिट सुनुवाइका लागि पेसी तोकिएको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासमा...
ट्रम्पको एसिया भ्रमणका पाँच रोचक पक्ष
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हाले एसिया भ्रमणमा छन् । उनको भ्रमण कूटनीतिक भेटघाटमा मात्र सीमित छैन, प्रशासनभित्रको शक्ति सङ्घर्ष, चीनप्रतिको नीतिमा देखिएको...
स्वतन्त्र न्यायालयलाई बलियो बनाउने हो भने न्यायाधीश नियुक्तिमा समन्याय हुनुपर्छ
नेपालको न्याय प्रशासनलाई प्रभावकारी, निष्पक्ष र जनविश्वासयुक्त बनाउन योग्य तथा सक्षम न्यायाधीशहरूको छनोट अपरिहार्य हुन्छ । यही उद्देश्यले नेपालको न्याय सेवाभित्र तीन वटा समूह—...
दानबहादुर कार्कीको रिटमा आज पहिलो सुनुवाइ, न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा पेसी
प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले पुनर्बहालीको माग गर्दै दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा पहिलो सुनुवाइ हुँदैछ।...
विराटनगरमा राति २ बजेसम्म होटल खोल्न २१ सर्त, उल्लंघन गरे अनुमति खारेज
मापदण्डले रात्रिकालीन मनोरञ्जनस्थलमा कलाकारले उत्तेजक पोशाक लगाएर नृत्य गर्न वा गीत गाउन रोक लगाएको छ । अश्लीलता प्रदर्शन नहुने गरी मौलिकता र संस्कृति झल्कने...
तातोपानी नाका नखोलिकन जनताको मुहारमा खुसी ल्याउन सकिँदैन : सांसद पराजुली
सिन्धुपाल्चोकको तातोपानी नाका नेपाल र चीन जोड्ने सबैभन्दा छोटो उत्तरी नाका हो । काठमाडौँदेखि सिन्धुपाल्चोक तातोपानी (कोदारी) नाकाको सडक दुरी करिब ११४ देखि १२४...
दूरसञ्चार सेवा दस्तुरको विवरण १० दिनभित्र बुझाउन प्राधिकरणको निर्देशन
नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट (इमेलसहित) सेवा प्रदायकहरूलाई दूरसञ्चार सेवा दस्तुर (टीएससी) सम्बन्धी विवरण तथा आवश्यक कागजात १० कार्य दिनभित्र पेश गर्न निर्देशन दिएको छ।...
दानबहादुर कार्कीको रिटमा न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा सुनुवाइ हुँदै
प्रहरी महानिरीक्षक (आइजिपी) पदमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
‘ह्युमन’ बन्यो सन् २०२६ को वर्ष शब्द
काठमाडौँ । एआईको तीव्र विकास र दैनिक जीवनमा यसको बढ्दो प्रयोगबिच क्याम्ब्रिज डिक्सनरीले सन् २०२६ को ‘वर्ड अफ द इयर’ अर्थात् वर्ष शब्दका रूपमा...
जेन्सेन हुआङलाई सिइओमा फर्काउन एनभिडियाले गर्यो अस्वीकार
‘एनभिडियाको बोर्डले सर्वसम्मत रूपमा उनको राजीनामा स्वीकार गरेको हो र जेन्सेनलाई सिइओमा पुनः नियुक्त गर्ने हाम्रो कुनै योजना छैन,’ जोन्सले भने।
राप्रपा महाधिवेशन- उद्घाटन खुलामञ्चमा, बन्दसत्र भृकुटीमण्डपमा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आठौं केन्द्रीय महाधिवेशन उद्घाटन समारोह काठमाडौंको खुलामञ्चमा गर्ने भएको छ।
दानबहादुर कार्कीको रिट न्यायाधीश पौडेलको इजलासमा
२ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले बुधबार निवर्तमान प्रहरी महानिरीक्षक (आईजी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दैछ । उनको रिट निवेदन...
मिक्लाजुङमा ३५ सय जनाको आँखा परीक्षण, २७५ जनाको मोतियाबिन्दु शल्यक्रिया
मोरङ । मोरङको उत्तरी क्षेत्र मिक्लाजुङमा सञ्चालन गरिएको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया शिविर सम्पन्न भएको छ। शिविरमा ३ हजार ५०० जनाको आँखा परीक्षण गरिएको छ...
दानबहादुर कार्कीको रिटकाे सुनुवाइ श्रीकान्त पौडेलको इजलासमा
काठमाडौँ । सरकारले प्रहरी प्रमुखबाट बर्खास्त गरेका तत्कालीन आइजीपी दानबहादुर कार्कीले पुनर्वहाली माग गर्दै दायर रिट सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा सुनुवाइका लागि...
दानबहादुर कार्कीको पहिलो सुनुवाइ आज
काठमाडौँ । सरकारले प्रहरी प्रमुखबाट बर्खास्त गरेका तत्कालीन आइजीपी दानबहादुर कार्कीले पुनर्वहाली माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा आज पहिलो सुनुवाइ हुने भएको छ...
आज कुष्माण्ड नवमी, पूर्णिमासम्म भगवान् विष्णुको विशेष पूजाअर्चना गरिने
काठमाडौँ । आज कुष्माण्ड नवमी, आजदेखि पूर्णिमासम्म भगवान् लक्ष्मीनारायण अमलाको बोटमा निवास गर्छन् भन्ने धार्मिक मान्यता छ । आजको यो दिनलाई कुष्माण्ड नवमी, अक्षय...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।