प्रतिनिधिसभा ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आगामी ६ दिनका लागि स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले बिहीबारको बैठकपछि सदनको आगामी बैठक भदौ २४ गतेसम्मका लागि...
भदौ २२ गते सार्वजनिक बिदा छैन
काठमाडौँ । सरकारले भदौ २२ गते सार्वजनिक बिदा नभएको जनाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढीमा मृत्यु भएकाहरूको सम्झनामा राष्ट्रिय शोक मनाउने...
करण केसीले समर्पित गरे बाढी पीडितलाई प्लेयर अफ दि म्याच ट्रफी
खेलमा प्लेयर अफ दि म्याच बनेका करणले ट्रफी भोटेकोशी बाढी पीडित र उद्दारमा खटिएकालाई समर्पित गरेका छन्।
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
१८ भदौ, विराटनगर । भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनस्थापनाका लागि जीवन विकास लघुवित्त वित्तीय संस्था...
आकाशको बाटो आएको भेलले जब स्याफ्रुबेसीका बैंकरलाई लखेट्यो
उनी तब मात्रै रोकिए, जति खेर उनी ७–८ सय मिटर माथि पुगे। उनलाई लाग्यो, अब भने बाँचियो।
उद्धार कोषमा भेटेरिनयन संस्थाले गर्यो २७ लाख ७७ हजार ७७७ सहयोग
१८ भदौ, काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा भेटेरिनयन संस्था ‘कान्तिपुर भेट’ले २७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग गरेको छ...
अभिनेता डम्बर खतिवडामाथि ६४ लाख ठगेको आरोपमा अनुसन्धान हुँदै
काठमाडौँ । अभिनेता डम्बर खतिवडामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । तेह्रथुम घर भएका खतिवडा फिल्म अभिनेता हुन् । ठगी सम्बन्धी कसुरमा जाहेरी परेपछि प्रहरीले...
विद्युत् प्राधिकरणका इन्जिनियर ५० हजार घुससहित नियन्त्रणमा
सुनसरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको इटहरीस्थित नेपाल विद्युत प्राधिकरणका इन्जिनियर कृष्ण नारायण यादवलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ। इटहरी वितरण केन्द्रमा कार्यरत...
सुरुङ उद्धारका लागि नेपाल आउन इच्छुक छ भारतीय ‘र्याट माइनर्स’ टोली
काठमाडौँ । भोटेकोशी बाढीका कारण रसुवाका विभिन्न जलविद्युत् आयोजनाका कैयौँ कर्मचारी र कामदार बेपत्ता भएका छन् । आयोजनाको सुरुङमा काम गर्दै गरेको अवस्थामा बाढी...
नेपालको पहिलो एनिमेटेड फिल्म 'लास्ट इन मण्डला' मा एनआइबिएल इक्विटीको १० करोड लगानी
काठमाडौँ । नेपालको पहिलो एनिमेटेड फिचर चलचित्र ‘लास्ट इन मण्डला’ मा एनआइबिएल इक्विटी पार्टनर्सले लगानी गर्ने भएको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको सहायक...
करातेकी मनिषाकुमारी बोहोरालाई युवा वर्ष खेलाडी अवार्ड
काठमाडौँ । एनएसजेएफ पल्सर स्पोर्ट्स् अवार्ड २०८२ अन्तर्गत युवा वर्ष खेलाडीको अवार्ड मनिषाकुमारीले जितेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले बिहीबार आयोजना...
कसरी गरिँदैछ सडेगलेका शव पहिचान ?
काठमाडौँ । भोटेकोशीमा आएको भीषण बाढीका कारण बेपत्ता भएका र ज्यान गुमाएका नागरिकहरूको वैज्ञानिक पहिचान (सनाखत)का लागि डीएनए प्रोफाइलिङ कार्य तीव्र पारिएको छ ।...
रसुवा बाढीको नौ दिन : सम्पर्कविहीनको पर्खाइमा परिवार
कामको सिलसिलामा भोटेकोशीमा गएकामध्ये बाढीपछि हराइरहेका आफन्तको आशमा परिवार बाटो हेर्दै पर्खिरहेका छन्।...
जेनजी सहिद दिवसका अवसरमा सरकारले दियो भदौ २३ मा सार्वजनिक बिदा
सरकारले भदौ २३ गते सार्वजनिक बिदा दिने भएको छ।
संयुक्त राष्ट्रसंघले भन्यो- बाढीपीडितसम्म पुग्न धेरै, धेरै, धेरै गाह्रो
भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका जीवित उद्धार गरिएकाहरूसम्म पुग्न निकै ठूलो चुनौती रहेको भन्दै संयुक्त राष्ट्रसंघ (यूएन) ले राहत वितरणमा कठिनाइ भइरहेको जनाएको छ।...
बाढीमा बेपत्ता चार सञ्चारकर्मीको खोजी गर्न महासङ्घको आग्रह
काठमाडौँ । नेपाल पत्रकार महासङ्घले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय विनाशकारी बाढीमा परी बेपत्ता चार जना पत्रकारको खोजी कार्य तीव्र बनाउन...
‘संसारमै प्रविधि छैन’ भन्ने प्रधानमन्त्रीको भनाइ गैरजिम्मेवार
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद रेणुका काउचाले बाढीका कारण जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका नागरिकको उद्धारका सम्बन्धमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति गैरजिम्मेवार र तथ्यहीन भएको बताएकी...
सरकारले जेनजी दिवसमा बिदा दिने : यस्ता छन् बाढी पीडितलाई दिने राहतका योजना
बाढीबाट प्रभावित व्यक्ति, उद्योग, व्यापार तथा व्यवसायलाई तत्काल सञ्चालनमा ल्याउन ‘एकीकृत व्यावसायिक पुनर्स्थापना योजना’ अन्तर्गत राहत, कर तथा महसुल छुटलगायतका सहुलियत उपलब्ध गराउने निर्णय...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।