आठौँ पश्चिम म्याग्दी कपको उपाधि आयोजकलाई
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा बुधबार सम्पन्न आठौँ पश्चिम म्याग्दी कप ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिताको उपाधि आयोजकले जितेको छ । पश्चिम म्याग्दी युवा क्लबले बडादसैँ पर्वको अवसरमा आयोजना गरेको प्रतियोगिताको फाइनलमा आयोजकको ‘ए’
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →