अनुदानको मल बिक्रीमा अनियमितता, कृषि भण्डारलाई दुई लाख जरिवाना
झापा । सरकारबाट अनुदानमा प्राप्त रासायनिक मलको बिक्री वितरणमा अनियमितता गरेको पाइएपछि झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित संजिवनी कृषि भण्डारलाई जिल्ला प्रशासन कार्यालयले दुई लाख रुपैयाँ जरिवाना गरेको छ । अनुदानित रासायनिक मल अनधिकृत रूपमा बिक्री वितरण
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →