सङ्क्रमणकालीन न्याय प्रक्रियालाई तत्काल अघि बढाउन आग्रह
१४ भदौ, काठमाडौं । द्वन्द्वपीडित समुदाय र नागरिक समाजसँग सम्बन्धित संस्थाहरूले सङ्क्रमणकालीन न्याय प्रक्रियालाई तत्काल अघि बढाउन आग्रह गरेका छन् । बलपूर्वक बेपत्ता पार्ने कार्य विरुद्धको अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा द्वन्द्वपीडित समुदाय र नागरिक समाजहरूले संयुक्त विज्ञप्ति निकालेर सङ्क्रमणकालीन न्याय प्रक्रियालाई अघि बढाउन नेपाल सरकारलाई आग्रह गरेका हुन् । ‘बलपूर्वक बेपत्ता पारिएका व्यक्तिका परिवारका लागि ३०...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →