प्रधानमन्त्री बालेनसँग पाकिस्तानी समकक्षी सरिफको टेलिफोन संवाद, आपत्कालीन राहत सामग्री पठाउने
काठमाडौँ। पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले नेपालमा हालै गएको पहिरो तथा बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले शुक्रबार दिउँसो नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन संवाद गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका हुन्। कठिन
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →