THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 29 November 2026
← सबै समाचारमा फर्कनुहोस्

वर्षौंसम्म पर्दामा नदेखिएकी तृप्ति यसरी फर्किइन् फिल्ममा

तृप्तिको एउटा रोचक कुरा धेरै दर्शकलाई थाहा नहुन सक्छ। त्यो के भने, उनले अभिनय गरेका यसअघिका कुनै पनि नेपाली फिल्ममा आफ्नै आवाजमा डबिङ गरेकी थिइनन्। पर्दामा तृप्ति देखिए पनि संवादमा उनको वास्तविक आवाज सुनिँदैनथ्यो।
सारांश लम्बाइ: ~34 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →