भीमफेदी कारागारबाट आन्दोलनको क्रममा फरार लागुऔषध मुद्दाका प्रतिवादी पक्राउ
मकवानपुर । हेटौँडा उपमहानगरपालिका २ पिपलबोटबाट भीमफेदी कारागारबाट फरार भएका लागूऔषध (खैरो हेरोइन) मुद्दाका एक प्रतिवादीलाई नियन्त्रणमा लिइएको छ । हिजो अन्दाजी १४:०० बजेको समयमा हेटौँडा उपमहानगरपालिका २ पिपलबोटस्थित हिँडिरहेको अवस्थामा जिल्ला मकवानपुर, हेटौँडा उपमहानगरपालिका १३
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →