संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्याली
३ असोज, काठमाडौं । संविधान दिवसको अवसरमा काठमाडौं शिक्षालय ललितपुरले बाढीपहिरो प्रभावितप्रति ऐक्यवद्धता तथा वातावरण संरक्षणको सन्देशसहित साइकल र्याली आयोजना गरेको छ । ‘बाढीपीडितका लागि साइकल र्याली, मानवताका लागि एकता’ नारासहित आयोजित र्यालीमा ३०० भन्दा बढी साइक्लिस्ट सहभागी भएका थिए । महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले र्यालीको उद्घाटन गरेका थिए । इमाडोलबाट शुरु भएको र्याली...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →