जनकपुरमा ९ वर्षमा पनि बनेन डम्पिङ साइट, जग्गा भाडामा लिएर फोहोर व्यवस्थापन
जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरका चोकचोकमा देखिने फोहोरले सहरको सौन्दर्यमा असर पुर्याएको छ । मुख्य सडकदेखि भित्री सडकसम्म असरल्ल रूपमा फालिएको फोहोरले यहाँ...
बागलुङ बजारमा खानेपानीको हाहाकार, दमकल र ट्याङ्करमार्फत वितरण (तस्बिर)
बागलुङ । बागलुङ बजारमा खानेपानीको हाहाकार मच्चिएपछि नगरपालिकाले दमकल र ट्याङ्करमार्फत पानी वितरण थालेको छ । बागलुङ बजारमा वितरण गरिने खानेपानीको पाइप गत असोज...
सङ्घीय निजामती सेवा विधेयक सदनमा दर्ता, कर्मचारीको वृत्ति विकास र सेवा सुविधा के-के समेटिए ?
काठमाडौँ । ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ संघीय संसद् सचिवालयमा दर्ता भएको छ ।...
असोज १७ मा भीषण वर्षा हुने हल्ला निराधार, ढुक्क भएर धान काट्न सकिन्छ : महाशाखा
काठमाडौँ। असोज १७ गते नेपालमा भीषण वर्षा हुने भनी फैलिएको खबर केवल हल्ला मात्र भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् रोजन लामिछानेले...
रासायनिक मलको ‘बाइ ब्याक ग्यारेन्टी’ अध्ययन गर्न कार्यदल गठन
काठमाडौँ । नेपालमा रासायनिक मल कारखाना स्थापना भएपछि उत्पादित मलको खरिद सुनिश्चितता (बाइ ब्याक ग्यारेन्टी) का लागि आवश्यक कानुनी तथा नीतिगत व्यवस्था पहिचान गर्न...
यस्तो छ संसद पुगेको संघीय निजामती विधेयक (पूर्णपाठ)
१५ असोज, काठमाडौं । संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसद् पुगेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा...
बिहीबार सुनचाँदीको मूल्य स्थिर
नेपाली सुनचाँदी बजारमा बिहीबार सुन र चाँदी दुबैको मूल्य स्थिर रहेको छ।
बस व्यवस्थापनबारे विवाद, स्थानीय र चालकबिच तनाव
सुनसरी । धरान–८ सुन्दरबस्तीस्थित स्मार्ट बसपार्क सञ्चालनमा आएको करिब साढे दुई महिनामै बस व्यवस्थापनको विषयलाई लिएर स्थानीय बासिन्दा र बस चालकबिच तनावको अवस्था भएको...
जापानमा २० गुणाले बढ्यो पिआर शुल्क
जापानको अध्यागमन सेवा एजेन्सीका अनुसार स्थायी बसोबास अनुमति पाएपछि तिर्नुपर्ने शुल्क यसअघि १० हजार येन थियो। अक्टोबर १ देखि यो बढेर २ लाख येन...
संसद्को कार्यसूचीबाट विषय हटाएको भन्दै एमाले सांसदको आपत्ति
नेकपा (एमाले) का सांसद विष्णुमाया विकले संसद्को कार्यसूचीमा राखिएका विषयवस्तुहरू बिनाकारण हटाउने गरिएको भन्दै आपत्ति जनाएकी छन्।...
एन्फा निलम्बनको असर, साफको इतिहासमा नेपाल पहिलोपटक नखेल्ने
साफले दिएको डेडलाइन (३० सेप्टेम्बर) मा पनि निलम्बन फुकुवा नभएसँगै नेपालले इतिहासमा पहिलोपटक साफ च्याम्पिनयसिप गुमाउने निश्चित भएको हो ।
नेपाली मुद्राको आफ्नै युनिकोड सिम्बल बनाउन रास्वपा महामन्त्री आचार्यको माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यले नेपाली मुद्राका लागि छुट्टै मौलिक ‘युनिकोड सिम्बल’ आवश्यक रहेको बताएका छन्। संसदमा शून्य समयमा...
नयाँ पुस्तालाई पुरानाको सिकाइ: ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाइने
काठमाडौँ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ज्येष्ठ नागरिकले जीवनभर सञ्चित गरेको ज्ञान, सीप र अनुभव जोगाएर नयाँ पुस्तामा हस्तान्तरण...
राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ कार्यान्वयनमुखी बनाउन सरोकारवालाको सुझाव
विभिन्न क्षेत्र र सरोकारवालाको भूमिका समेटिनु सकारात्मक भए पनि कार्यान्वयनका लागि आवश्यक संस्थागत संरचना, जनशक्ति, स्रोत र अन्तरनिकाय समन्वय स्पष्ट नभए नीति प्रभावकारी रूपमा...
बिदाइको संघारमा सचिव पन्थले ल्याए ‘निजामती गान’
काठमाडौँ । नेपाली सेना, नेपाल प्रहरी लगायतका औपचारिक कार्यक्रममा सुरु हुँदा आफ्नै सङ्गठन गान गुन्जिन्छन् । ती धुन र शब्दहरूले कार्यरत जनशक्तिलाई आफ्नो बर्दी...
अस्ट्रेलियाको सबैभन्दा ठूलो औषधीय गाँजा फार्म चिनियाँ कम्पनीको स्वामित्वमा
अस्ट्रेलियाको तास्मानियामा रहेको देशकै ठूलोमध्येको एक औषधीय गाँजा उत्पादक कम्पनी तास्मानियन बोटानिक्स अब लगभग पूर्ण रूपमा चिनियाँ स्वामित्वमा गएको छ।
जेनजी आन्दोलनका फरार प्रतिवादी र भारतीय महिला खैरो हेरोइनसहित पक्राउ
काठमाडौँ । भारतबाट लागु औषध खैरो हेरोइन ल्याई काठमाडौँ उपत्यकामा बिक्री वितरण गर्ने गिरोहविरुद्धको कारबाहीका क्रममा लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरले दुई जनालाई पक्राउ...
नेपाली मुद्राको मौलिक प्रतीक बनाउन सांसद आचार्यको माग
सांसद विपिनकुमार आचार्यले नेपाली मुद्राको मौलिक र युनिकोडमा प्रयोग गर्न मिल्ने प्रतीक (सिम्बोल) निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।...
यामी गौतमको नयाँ अवतार, 'नय्यी नवेली'को ट्रेलर सार्वजनिक
'नय्यी नवेली'लाई आनन्द एल. राय र हिमांशु शर्माले निर्माण गरेका हुन् भने बालाजी मोहनले निर्देशन गरेका छन्।
एआई विकास र बहसका लागि गम्भीर तयारी गर्न डेमोक्रेटिक उम्मेदवारलाई ओबामाले दिँदै छन् निरन्तर दबाब
न्युयोर्क । अमेरिकामा सन् २०२८ को राष्ट्रपतीय निर्वाचनलाई लक्षित गर्दै डेमोक्रेटिक पार्टीभित्र एआईसम्बन्धी नीति बहस तीव्र बन्दै गएको छ । यस बहसमा पूर्वराष्ट्रपति बाराक...
भोटेकोशी बाढीपीडितलाई अस्ट्रेलियाका नेपाली व्यवसायीको १० हजार डलर सहयोग
१५ असोज, सिड्नी । अस्ट्रेलियामा व्यवसाय सञ्चालन गरिरहेका नेपाली व्यवसायीहरूले भोटेकोशीका बाढीपीडितको सहयोगार्थ १० हजार अस्ट्रेलियन डलर (करिब १० लाख नेपाली रुपैयाँ) प्रधानमन्त्री दैवी...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।