स्पेनमा आम चुनाव : सान्चेजलाई सत्ता जोगाउन चुनौती
स्पेन । स्पेनमा आज (नोभेम्बर २९) आम निर्वाचन हुँदैछ । निर्वाचनले प्रधानमन्त्री पेद्रो सान्चेज सत्तामा कायम रहने वा देशको राजनीतिक नेतृत्व दक्षिणपन्थी गठबन्धनको हातमा...
पुरुष फुटबलको सेमिफाइनल समीकरण पूरा, बाँकी खेल जुम्लामा हुने
१३ मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशले बराबरी खेलेसँगै सेमिफाइनल समीकरण पूरा भएको छ ।...
गगनको निर्देशन- प्रधानमन्त्री कार्यालयको दुरुपयोगबाट भएका काण्डहरू एक–एक गरेर पढ्नू
१३ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको दुरूपयोग गरेर भएका गलत कार्यहरू एक/एक गरेर पढ्न...
दसौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटतर्फ सुदूरलाई हराउँदै आर्मी फाइनलमा
सुर्खेत । महिला क्रिकेटतर्फ सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइतबार...
रारा पुग्यो राष्ट्रिय खेलकुदको ट्रफी र ओलम्पिक टर्च
१३ मंसिर, मुगु । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी र ओलम्पिक टर्च कर्णालीको प्रसिद्ध पर्यटकीय गन्तव्य रारा पुगेको छ । राष्ट्रिय खेलकुदको प्रचारसँगै कर्णालीका...
१०औँ राष्ट्रिय खेलकुद : पुरुष फुटबलका सेमिफाइनल समीकरण पूरा, बाँकी खेलहरू जुम्लामा हुने
सुर्खेत। १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइतबार भएको पुरुष फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशले १–१ गोलको बराबरी खेलेका छन् । नेपाली...
सुकुमवासीको विषय लिएर कांग्रेस जनतामा जाने
१३ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सुकुमवासीको विषय लिएर जनतामा जाने भएको छ । यी लगायतका विषय लिएर जनतालाई बुझाउन आवश्यक रहेको...
बाढी प्रभावित पशु चौपायाको उपचार र व्यवस्थापनमा जुट्यो एफएओ, विदुरमा निःशुल्क पशु स्वास्थ्य शिविर
काठमाडाैँ । बाढीबाट प्रभावित पशु चौपायाको स्वास्थ्य उपचार तथा पशुपालन क्षेत्रको पुनःस्थापनालाई लक्षित गर्दै नुवाकोटको विदुर नगरपालिकामा निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।...
२ लाख माग्ने नक्कली इन्स्पेक्टरहरू पक्राउ
१३ मंसिर, काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-९ वीरेन्द्र चोकबाट ५ जना नक्कली इन्स्पेक्टरहरू पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओखलढुंगाको मोलुङ गाउँपालिका-२ घर...
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पु-याउँदै याङवरक
पाँचथर । दूरदराजका नागरिकलाई गाउँघरमै गुणस्तरी स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यसहित जिल्लाको याङवरक गाउँपालिकाले स्वास्थ्य क्षेत्रको विकास र विस्तारका क्रममा आधुनिक पूर्वाधार निर्माण...
रारामा राष्ट्रिय खेलकुदको ट्रफी र ओलम्पिक टर्च
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी र ओलम्पिक टर्च मुगुको प्रसिद्ध पर्यटकीय गन्तव्य रारा पुगेको छ।
लस एन्जलस नजिक ५ म्याग्निच्युडको भूकम्प, ४० भन्दा बढी परकम्प
लस एन्जलस । अमेरिकाको लस एन्जलस नजिक समुद्री क्षेत्रमा शनिबार बिहान ५.० म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पपछि कम्तीमा ४० वटा परकम्प महसुस गरिएको छ...
बेनीमा गुञ्जियो नेपथ्य, युवाको विदेश पलायनप्रति अमृतको चिन्ता
गीत-संगीतसँगै सामाजिक र सांस्कृतिक विषयलाई पनि उठाउँदै गायक अमृत गुरूङले लाहुरे परम्परा र बढ्दो विदेश पलायनप्रति चिन्ता व्यक्त गरे।
हसिनाको अवामी लिगद्वारा दुईदिने देशव्यापी बन्द, विभिन्न स्थानमा आगजनी
बङ्गलादेश । शेख हसिनाको नेतृत्वमा रहेको अवामी लिगले आइतबारदेखि दुईदिने देशव्यापी बन्द आह्वान गरेको छ । बन्दका क्रममा विशेषगरी दक्षिणी क्षेत्रका विभिन्न स्थानमा सडक...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।