छोराहरू विद्यालयमै पुरिएको आशङ्कामा रोइरहेकी आमाको मुहारमा यसरी फर्कियो खुसी
नुवाकोट । बाढीबाट बच्न जङ्गल पसेर रूख चढेका ८ वर्षीय जोयल घलेको शुक्रबार आफ्नी आमासँग भेट भएको छ। बाढीपछि विद्यालयमै रहेका आफ्ना दुवै छोराको ज्यान गएको आशङ्का उनकी आमाले गरेकी थिइन्। एक दिनअघि मात्रै जोयललाई खुट्टा
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →