तीन दिनको मौसम पूर्वानुमान : कतै हल्का वर्षा र हिमपात, तराईमा हुस्सुको सम्भावना
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले शनिबार कोशी र मधेश प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा हुनसक्ने प्रक्षेपण गरेको छ। विगत २४ घण्टामा देशभर कतै पनि वर्षा नभई मौसम सफा रहे पनि आगामी केही दिन पहाडी
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →