६ लाखसहित ३१ जुवाडे पक्राउ
प्रहरीले कैलाली, दाङ र झापाका विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा शनिबार ३१ जनालाई पक्राउ गरेको छ।...
एनपीएल समूह चरणको अन्तिम खेल : काठमाडौँ भर्सेस पोखरा
नेपाल प्रिमियर लिग (एनपीएल) को समूह चरणको अन्तिम खेलमा काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ।
एनपीएलको समूह चरणको अन्तिम खेल : पोखराविरुद्ध काठमाडौंले पहिले फिल्डिङ गर्ने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को समूह चरणको अन्तिम खेलमा काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...
दानबहादुर कार्कीले विशेष सुरक्षा सल्लाहकारको पत्र बुझिसके : गृह मन्त्रालय
प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त भएका तत्कालीन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सोही दिन पत्र बुझेका गृह मन्त्रालयले जानकारी दिएको छ।...
राष्ट्रपति पौडेलद्वारा गौरीघाटमा छठी माताको दर्शन, तस्बिरमा हेर्नुहोस्
काठमाडौं । छठ पर्वको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार काठमाडौंको गौरीघाट पुगेर छठी माताको दर्शन तथा पूजा गरेका छन्। छठ पर्वका अवसरमा गौरीघाटमा व्रतालु...
नेपाल यात्रामा नेपथ्य
ब्यान्डले अबको पहिलो कन्सर्ट मङ्सिर ३ मा सौराहामा गर्नेछ । त्यसका लागि पर्यटकीय आकर्षणको केन्द्र रहेको यस बस्तीको सिसुवार मैदान (सभागृहअगाडि) रोजिएको छ ।...
समूह चरणबाटै बाहिरिएको कर्णालीको सान्त्वता जित
प्लेफममा पुगिसकेको चितवन र समूह चरणबाटै बाहिरिएको कर्णालीबिचको प्रतिस्पर्धाबिच एनपीएलमा आइतबार प्रतिस्पर्धा भइरहेको छ ।
राष्ट्रपतिले गरे छठमा पूजा आराधना
राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वका अवसरमा छठी माताको पूजा आराधना गरेका छन्।
कांग्रेसको जिल्ला अधिवेशन पुसको पहिलो साता
काठमाडौँ । नेपाली कांग्रेसको जिल्ला अधिवेशन पुस पहिलो साता हुने भएको छ । कांग्रेस सभापति गगन थापाले छठ पर्वपछि केन्द्रीय समितिको बैठक बस्ने र...
आस्थाको महासागरमा डुब्यो मधेस, ३६ घण्टे निर्जल व्रतमा छठव्रती
मधेस यतिबेला छठमय बनेको छ। घरआँगनदेखि गाउँबस्ती, नदी, पोखरी र जलाशयका किनारसम्म छठीमाताको महिमा गाउने लोकगीत गुञ्जिरहेका छन्।...
गौरीघाटको छठ पूजास्थलमा राष्ट्रपति पौडेलले गरे पूजा आराधना
राष्ट्रपति पौडेलले गौरीघाटको छठ पूजास्थलमा अस्ताउँदो सूर्यलाई अर्घदान गरे।
प्रदेश सभा र स्थानीय तह निर्वाचनबारे छलफल गर्न मङ्सिर ४ गते आयोगले बोलाएको छ : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेश सभा र स्थानीय तह निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगले मङ्सिर ४ गते बोलाएको बताएका छन् । छठ पर्वको अवसरमा सर्लाही निर्वाचन क्षेत्र नं.
सरकारले दानबहादुर कार्कीलाई थमायो विशेष सल्लाहकारको पत्र
उच्च स्रोतका अनुसार १८ कात्तिकमा गृह मन्त्रालयका एक कर्मचारीले आईजीपी कार्कीको घरमै पुगेर पत्र थमाएका हुन् ।
अर्पण र थिन्लेको 'फ्रेन्च किस' माघ १ देखि, टिजरमा के छ?
निर्माण टिमले 'फ्रेन्च किस'लाई नयाँ पुस्ताको रूचि र स्वादअनुसारको फिल्म भनेको छ।
अन्नपूर्ण क्षेत्रमा एक महिनामै भित्रिए ४१ हजारभन्दा बढी विदेशी पर्यटक
कास्की । गत अक्टुबरमा ४१ हजार ७५८ जना विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन् । यो सङ्ख्या गत वर्षको सोही महिनाको तुलनामा...
कर्णाली एनपीएलको छैटौँ स्थानमा
काठमाडौँ । तेस्रो संस्करणअन्तर्गत नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आइतबारको पहिलो खेलमा कर्णाली याक्सले चितवन राईनोजलाई २४ रनले पराजित गरेको छ । कर्णालीले दिएको...
जलवायु सम्झौतामा १.५ डिग्रीको लक्ष्यलाई लिएर राष्ट्रहरूबिच मतभेद
काठमाडौँ । विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित राख्ने लक्ष्यबारे यस वर्षको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) मा मतभेद देखिएको छ । एक...
झापाको कन्काईमा ४३ वर्षीय पुरुष मृत फेला
काठमाडौं । झापाको कन्काई नगरपालिका–३ मा एक पुरुष मृत फेला परेका छन्। कन्काईमा फोटो स्टुडियो सञ्चालन गर्दै आएका ४३ वर्षीय यशु खतिवडा भनेर चिनिने...
इरानसँग २५०० वटासम्म मिसाइल रहेको अमेरिकी खुफिया निकायको आकलन
इसराइली सैन्य अधिकारीहरूले पनि इरानसँग लामो दूरीसम्म प्रहार गर्न सक्ने १५०० भन्दा बढी ब्यालिस्टिक मिसाइल रहेको आकलन गरेका छन्।
संविधान र कानूनभित्र रहेर मात्रै विकास र सुशासन सम्भव छ : सभामुख अर्याल
बारा । सभामुख डोलप्रसाद अर्यालले संविधान र विद्यमान कानूनको परिधिभित्र रहेर मात्रै देशको विकास र सुशासन सम्भव हुने बताएका छन्। आइतबार सिमरामा आयोजित छठ...
आन्तरिक राजस्वले यी कार्यालयलाई भन्यो- सोमबार कार्यालय खोल्नु
पत्रमा कात्तिक ३० गते सार्वजनिक बिदा घोषणा भए पनि उक्त दिन राजस्व परिचालनका हिसाबले कात्तिक महिनाको मसान्त पर्ने उल्लेख छ।
हुसेन तलतको अलराउण्ड प्रदर्शनमा कर्णालीले चितवनलाई हरायो
यसअघि नै प्लेअफ होडबाट बाहिरिएको कर्णालीले लिग चरणको अन्तिम खेल जित्दै प्रतियोगिता सकाएको हो ।
लगातार चार हारपछि कर्णालीलाई सान्त्वना जित: ‘फ्लप’ कप्तान डेभिड मिलरको साख हुसेनले बचाए
कप्तान डेभिड मिलर भित्रिएपछि लगातार चार खेल गुमाएर नेपाल प्रिमियर लिग (एनपिएल) बाट बाहिरिएको कर्णाली याक्सले आफ्नो अन्तिम लिग खेलमा सान्त्वना जित निकालेको छ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।