THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 19 September 2026
← सबै समाचारमा फर्कनुहोस्

नेतृत्व बदल्ने प्रस्ताव खारेज गर्दै प्रदीप ज्ञवालीले तयार पारे नयाँ प्रतिवेदन

महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनले अध्यक्ष ओलीको विदाइ हुनुपर्ने विषयलाई मूल निष्कर्ष बनाएको छ । तर कार्यदलमै नरहेका नेता प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा तयार पारेको छुट्टै प्रतिवदनमा नेतृत्व परिवर्तनको पूरै अंश खारेज गर्दै उल्टै ओलीको प्रशंसासमेत थपेका छन् ।
सारांश लम्बाइ: ~43 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →