१२ बजे १२ समाचार : धम्की दिएर गगन विरुद्ध बोल्न लगाएको इनमको दाबी, राइड सेयरिङ कम्पनीहरूको मनपरी
काठमाडौँ । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ– १. अनुसन्धानमा प्रश्न बिचौलिया ईनम सापकोटा पक्राउ प्रकरणले नेपाल प्रहरीको व्यावसायिकता र अनुसन्धान प्रक्रियामाथि गम्भीर प्रश्न खडा गरेको
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →