THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 14 September 2026
← सबै समाचारमा फर्कनुहोस्

घाँसे मैदान बन्दै चौरजहारी विमानस्थल

२०२८ सालदेखि सञ्चालनमा आएको विमानस्थलमा २०७० सालपछि नियमित उडान प्रभावित हुँदै गएको छ । कच्ची धावनमार्गमा उडान भइरहेका बेला विमानस्थललाई आधुनिक बनाउने उद्देश्यले धावनमार्ग कालोपत्र गरियो । त्यसपछि भने हवाई सेवा निरन्तर हुन सकेन ।
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →