THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 23 November 2026
SF
सेतोपाटी

प्रधानमन्त्रीको भ्रमणबारे परराष्ट्रमन्त्री खनाल: नेपाल–भारत सम्बन्धलाई सकारात्मक लयमा फर्कायो

परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई सकारात्मक लयमा फर्काएको बताएका छन्।

भारतको दुईदिने राजकीय भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी सोमबार साँझ स्वदेश फर्किएका छन् । प्रधानमन्त्री शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ऊर्जा, जलस्रोत...

भीमफेदी दुर्घटनाको अध्ययन प्रतिवेदन : चालकको मानसिक र शारिरिक थकान प्रमुख कारण

सवारी भिरको तल खसेर ब्रेक, स्टेयरिङलगायतका प्रणाली पूर्ण रूपमा क्षतिग्रस्त भएकाले विस्तृत प्राविधिक परीक्षण गर्न नसकिएको समितिले जनाएको छ।...

जर्मनीका सयौँ विद्यालयमा बम विस्फोटको धम्की

जर्मनीका सयौँ विद्यालयमा सोमबार बम विस्फोट गराउने धम्कीसहितका इमेल प्राप्त भएका छन् । यद्यपि, तत्काल कुनै सुरक्षा खतरा नरहेको प्रहरीले जनाएको छ ।

चीन-अफ्रिका विकास सहकार्यमा गरिबी न्यूनीकरण प्राथमिकतामा

चीनले गरिबी निवारणका क्षेत्रमा हासिल गरेको उपलब्धि अफ्रिकी मुलुक तथा विश्व दक्षिणका विकासशील राष्ट्रहरूका लागि दिगो विकास र आधुनिकीकरणको दिशामा उपयोगी अनुभव बन्न सक्ने...

प्रधानमन्त्रीको भारत भ्रमणमा ६ परियोजना : एक हस्तान्तरण, दुई उद्घाटन, तीन शिलान्यास

समकक्षी नरेन्द्र मोदीसँगको द्विपक्षीय छलफलपछि आयोजित पत्रकार सम्मेलनमा यी आयोजना शिलान्यास तथा हस्तान्तरण गरिएको हो ।

नेपाल-भारतबीच भएका आठ समझदारी (सूचीसहित)

प्रधामन्त्री बालेन शाहको भारत भ्रमणमा विभिन्न आठ विषयमा समझदारी भएको छ।

प्रधानमन्त्रीको भारत भ्रमणबारे सरकार– दुई देशको सम्बन्ध सकारात्मक लयमा फर्किएको छ

‘लामो समयपछि यस भ्रमणले नेपाल–भारतको सम्बन्धलाई सम्भावनायुक्त सकारात्मक लयमा फर्काएको विश्वास गरेका छौं,’ खनालले भने ।

खाद्य सुरक्षाका लागि स्थानीय उत्पादनमा जोड दिनुपर्छ: होगन

एएनआईसँग कुरा गर्दै उनले हर्मुज जलघाँटी र कृष्ण सागर क्षेत्रका द्वन्द्वले मल तथा ऊर्जाको मूल्य बढाउँदा विश्वभरका किसान प्रभावित भएको बताएका हुन्। स्थानीय उत्पादन...

दिल्लीमा मोदी–बालेन अंकमाल (तस्वीरहरू)

सो क्रममा भारतीय प्रधानमन्त्री मोदीले बालेनलाई न्यानो स्वागत गरे । स्वागतका क्रममा उनीहरूले अंकमाल गरेका थिए ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

भीमफेदी दुर्घटना प्रतिवेदन : वास्तविक कारण यकिन गर्न थप अनुसन्धान आवश्यक

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा १४ जनाको ज्यान जाने गरी भएको विद्युतीय सवारी (ईभी) दुर्घटनाको छानबिन तयार भएको छ । जिल्ला...

झापा महिला गोल्डकपः चन्द्रा र हेमाको ह्याट्रिकले त्रिभुवन आर्मी सेमिफाइनलमा

पाहुना टोली भुटानको थिम्पु राभेन वुमन फुटबल क्लबविरुद्ध एपिएफकी रश्मिकुमारी घिसिङले दोहोरो ह्याट्रिक गोल गर्दै टोलीलाई सेमिफाइनलमा पुर्‍याएकी छन् ।...

भारतको दुईदिने राजकीय भ्रमण सकाएर स्वदेश फर्किए प्रधानमन्त्री शाह

भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री बालेन्द्र शाह आज साँझ स्वदेश फर्किएका छन्।...

भैरहवाबाट हवाई रुट दिन भारत सहमत, नेपालको दशक लामो प्रयासमा ब्रेक थ्रु

७ मंसिर, नयाँदिल्ली । प्रधानमन्त्री बालेन्द्र शाहको दुई दिने भारत भ्रमणका क्रममा नेपाल र भारतबीच अन्तर्राष्ट्रिय उडानका लागि थप हवाई प्रवेशमार्ग उपलब्ध गराउने विषयमा...

उपराष्ट्रपति यादवसँग संयुक्त अरब इमिरेट्सका राजदूत शम्सीको शिष्टाचार भेट

भेटका अवसरमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आपतकालीन राहत सहयोग, श्रम तथा नेपाली कामदारको अवस्था, आर्थिक सम्बन्ध, लगानी, हवाई सम्पर्क तथा अन्तरराष्ट्रिय मञ्चमा सहकार्यलगायतका विषयमा...

स्थानीय र प्रदेश चुनाव एकै पटक कि फरक-फरक मितिमा ?

सत्तारुढ रास्वपाले स्थानीय र प्रदेश चुनाव एकैपटक गर्ने प्रस्ताव ल्याउँदै गर्दा विपक्षीहरु भने एक ठाउँ छैनन् । संवैधानिक व्यवस्था पछ्याउने कि राजनीतिक आवश्यकता अनुसार...

भारत भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री शाहले के भने ?

उनी सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्। प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आफ्नो पहिलो औपचारिक विदेश भ्रमणका लागि आइतबार दिउँसो भारत गएका...

शान्ति सम्झौताका दुई दशक: पीडितका पीडा उस्तै, न्याय कहिले पाउलान्?

हातखुट्टाका औँलामा सेनाले ठोकेका पिन, चिरिएका पैताला र करेन्टका डरलाग्दा झड्का अहिले पनि उनका आँखाअघि आउँछन्।...

अब संसदीय गतिविधि अनलाइनबाटै, सांसदहरूलाई मोबाइल एप

सांसदले संसद्मा उठाएका प्रश्नदेखि तिनको जवाफ, विधेयकको प्रगति, संसदीय समितिका निर्देशन र सरकारी निकायले गरेका काम डिजिटल प्लेटफर्मबाट हेर्न सक्ने व्यवस्था प्रस्तावित छ ।

भारत भ्रमण सकेर फर्किएपछि बालेनले लेखे : धन्यवाद मोदीजी र भारतवासी

काठमाडौँ । दुई दिने भारतको राजकीय भ्रमण सकेर स्वदेश फर्किएपछि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतवासीलाई धन्यवाद दिएका छन्...

राष्ट्रिय खेलकुद : कसरी गरिंदै छ बसोबास व्यवस्थापन ?

बास व्यवस्थापन उपसमितिले ५ हजार ९०० बेड संख्या सुनिश्चित गरेको छ । ३५ सय खेलाडीका दरले तीन सिफ्टमा १० हजार ५०० खेलाडीको व्यवस्थापन गरिने...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

भारत भ्रमणको तस्बिर राख्दै बालेनले भने : धन्यवाद नरेन्द्र मोदीज्यू

प्रधानमन्त्री बालेन्द्र शाहले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन्।

नेपालले माग्यो धाम्रा र मुन्द्रा बन्दरगाह, भारतले दियो कान्डला र पारादीपको पहुँच

नेपालले उडिसाको धाम्रा र गुजरातको मुन्द्रा बन्दरगाह तेस्रो मुलुकसँगको व्यापारका लागि प्रयोग गर्न मागेको थियो ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।