सशस्त्रको एआईजीबाट बर्खास्तीमा परेका दाहालले दिए पुनरावेदनको निवेदन
काठमाडौँ । संवेदनशील र गम्भीर सूचना चुहाएको भन्दै गत असोज २३ गते सरकारको बर्खास्तीमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालले पुनरावेदनको निवेदन दिएका छन् । दाहालले दिएको पुनरावेदनको निवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →