THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 18 November 2026
रातोपाटी

काठमाण्डुविरुद्ध कामिलको शतक

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटरमा चितवन राईनोजका कामिल मिशाराले शतक बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मगंलबार...

कोप-३१ लाई हिमालको आवाज सुनिने बनायौं : मन्त्री चौधरी

ठूलो जनधनको क्षति गरेको रसुवा बाढीपछि पुनःस्थापनाका लागि चाहिने ५ अर्ब अमेरिकी डलरका लागि स्रोत जुटाउन संघर्ष गर्नुपरेको मन्त्री चौधरीको भनाइ छ ।

सम्बन्धन पाएका कलेजमा विषय थप गर्दै त्रिवि, के छ मापदण्ड ?

२ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सम्बन्धन पाएका निजी कलेजमा विषय थप गर्ने तयारी गरेको छ । त्रिवि अधिकारीका अनुसार १० वर्षपछि निजी क्याम्पसमा...

SF

होन्डाको दसैं योजनाअन्तर्गत सातै प्रदेशबाट विजेताहरू घोषणा

खस्कियो सूचीकृत सिमेन्ट कम्पनीहरूको नाफा

२ मंसिर, काठमाडौं । सेयर बजारमा ५ सिमेन्ट उत्पादक कम्पनी सूचीकृत छन् । सूचीकृत यी सबै कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण...

फुकोट कर्णाली आयोजना अघि बढाउन ऊर्जामन्त्रीलाई ज्ञापनपत्र

कालीकोटमा उत्पादन हुने फुकोट कर्णाली जलविद्युत् आयोजनाको निर्माण कार्य शीघ्र अघि बढाउन माग गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठसमक्ष ज्ञापनपत्र बुझाइएको छ।...

SF

फास्ट ट्र्याकको तीन वटा सुरूङ 'ब्रेक थ्रु' हुँदा पनि खोकनाको विवाद यथावत्, प्रस्थानविन्दु सारिँदै चोभार

काठमाडौं–तराई-मधेस फास्ट ट्र्याकको काठमाडौंतर्फको प्रस्थानविन्दु ललितपुरको खोकना क्षेत्रको विवाद समाधान गर्न सरकारले स्थानीयसँगको छलफललाई तीव्रता दिएको छ।

धनगढीमा सुदूरपश्चिम महोत्सव हुँदै, १५ करोडको कारोबार गर्ने लक्ष्य

धनगढी । कैलाली उद्योग वाणिज्य सङ्घले धनगढीमा सुदूरपश्चिम महोत्सव–२०८३ आयोजना गर्ने भएको छ । उक्त महोत्सव आगामी मङ्सिर २२ देखि पुस ५ गतेसम्म धनगढी...

‘बालेनले रविलाई पनि थुन्न सक्छन्’

‘सरकार अहिले भारतसँग लम्पसार परेको छ। कुनै पनि बेला बालेनले रविलाई थुनेमा आश्चर्य नमाने हुन्छ,’ पुनले भने, ‘कुनै बेला रविले प्रधानमन्त्री हटाएमा पनि आश्चर्य...

त्रिवि शिक्षण अस्पतालमा विस्तारित सेवामार्फत अब तीन दिनभित्रै शल्यक्रिया

यस सेवामार्फत बिरामीले वरिष्ठ विशेषज्ञ चिकित्सकसँग स्वास्थ्य परीक्षण तथा परामर्श लिनुका साथै आवश्यक प्रयोगशाला परीक्षण, रेडियोलोजिकल जाँच र शल्यक्रियासमेत गराउन सक्नेछन् ।

SF

मुकुमलुङको आन्दोलन फेरि ब्युँताउने चेतावनी, संरक्षणकर्मी  केबलकार खारेजीमै अडिग

ताप्लेजुङको मुकुमलुङ (पाथीभरा) मा केबलकार निर्माणको विषयलाई लिएर चर्किएको विवाद फेरि बल्झिने संकेत देखिएको छ।

काठमान्डुविरुद्ध चितवनका कमिल मिशाराको अर्धशतक

उनले ३३ बलमा २ चौका र ३ छक्का मदतमा ५० रन पूरा गरेका हुन् ।

एमालेले सार्वजनिक गर्‍यो सरकारमा रहँदाको प्रमुख उपलब्धि, ३५ वर्षको जिम्मा नलिने

नेकपा एमालेले २०४७ सालयता विभिन्न समयमा सरकारमा सहभागी हुँदा देश र जनताको पक्षमा गरेका महत्वपूर्ण कार्य तथा उपलब्धिहरूको सार्वजनिक गरेको छ।...

पाँचखालबाट पक्राउ परेका ३६ चिनियाँ अध्यागमन विभाग पठाइए

नियन्त्रण लिईएका मध्ये ३१ जना पुरुष र ५ जना महिला छन् । उनीहरूबाट ४९ थान ल्यापटप र १५५ थान मोबाइल फोन समेत बरामद गरिएको...

काठमाण्डुविरुद्ध कामिलको अर्धशतक

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा चितवन राईनोजका कामिल मिशाराले अर्धशतक बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मगंलबार काठमाण्डु...

SF

गृहमन्त्रीको आमा भनेर भिडिओ हालेको भन्दै चलचित्र पत्रकार पक्राउ

गृहमन्त्रीकी आमा भनेर एक महिलाको भिडिओ हालेको भन्दै प्रहरीले चलचित्र पत्रकार शालिकराम न्यौपानेलाई पक्राउ गरेको छ।

जन्मनेबित्तिकै मृत भनिएको छोराबाट ४२ वर्षपछि इमेल आएपछि…

डिसेम्बर २०१८ को एक न्यानो रात थियो । ६३ वर्षीया डायने शिहान अस्ट्रेलियाको ब्रिसबेनस्थित आफ्नो घर फर्किएकी थिइन् । उनी साथीहरूसँग डिनर गरेर आएकी...

सभामुख अर्याल र अध्यक्ष याङ्गबिच शिष्टाचार भेट

काठमाडौँ । सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग चिनियाँ जनसङ्घका अध्यक्ष याङ्ग वानमिङ्गले शिष्टाचार भेट गरेका छन् । आज सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा उनले नेपाल...

मन्त्रीलाई निर्दोष ठहर गर्ने विशेष अदालतले के आधारमा कार्यान्वयनकर्तालाई दोषी देखेको हो ?

निर्णयकर्ता तत्कालीन मन्त्री मोहन बस्नेतलाई सफाइ दिएको विशेष अदालतले त्यसको कार्यान्वयन गर्ने तीन पदाधिकारीहरूलाई दोषी ठहर गर्दा लिएको आधार र मुद्दाका तथ्यगत विवरणहरू एक...

मधेसमा नयाँ सत्ता समीकरणका लागि अझै भएन समझदारी

जनकपुरधाम । मधेस प्रदेशमा सत्ता परिवर्तनको कसरत भए पनि बहुमत जुटाउन सक्ने गरी गठबन्धन निर्माण हुन सकेको छैन । नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएसँगै...

१२ अर्ब लागतमा डेढ वर्षभित्र १,६०० टेलिफोन टावर बन्छ: सञ्चारमन्त्री

सरकारले आगामी डेढ वर्षभित्र देशभर नेपाल टेलिकमका थप १ हजार ६०० टेलिफोन टावर निर्माण गर्ने भएको छ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मंसिर...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार ब्यञ्जनकारविरुद्ध प्रहरीमा जाहेरी

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार तथा प्रमुख रणनीतिकार कुमार ब्यञ्जनकार ‘कुमार बेन’ विरुद्ध डिजिटल प्रमाण नष्ट गरेको आरोपमा प्रहरीमा जाहेरी परेको...

संसद अधिवेशन आह्वान गर्ने विषयमा छलफल भइरहेका छ : मन्त्री गौतम

काठमाडौँ । सरकारले संसद्को आगामी अधिवेशन छिट्टै आह्वान गर्ने तयारी गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अधिवेशन आह्वान गर्ने विषयमा...

पृथ्वीनारायण क्याम्पसलाई रूपान्तरण गर्ने तयारी

काठमाडौँ । पृथ्वीनारायण (पीएन) क्याम्पस, पोखरालाई स्वायत्ततासहित उपाधि (डिग्री) प्रदान गर्ने संस्थाका रूपमा रूपान्तरण गर्ने प्रक्रिया अगाडि बढाइएको छ । विश्वविद्यालय अनुदान आयोगले शिक्षा...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।