पब्जी मोबाइलको ठुलो प्रतियोगिता काठमाडौंमा, ग्लोबल ओपनमा पुग्ने लक्ष्यसहित १६ टोली भिड्दै
३० भदौ, काठमाडौं । नेपालमा पब्जी मोबाइलको ठूलो प्रतियोगिता पब्जी मोबाइल ग्लोबल ओपन (पीएमजीओ) साउथ एसिया फाइनल्स २०२६ आयोजना हुँदैछ । ई स्पोर्ट्स संघ नेपाल (ईशान) र पब्जी मोबाइलको आयोजनामा हुने यस प्रतियोगिता यही भदौ ३१ देखि असोज ३ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा हुनेछ । पीएमजीओ साउथ एसिया फाइनल्समा नेपालबाट ४ सहित कूल १६...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →