पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल बने हिमालयन बैंकको अध्यक्ष
मुख्य बुँदाहरू
- काठमाडौँ। हिमालयन बैंक लिमिटेडको अध्यक्षमा नेपाल सरकारका पूर्वमुख्यसचिव डा.
- बैकुण्ठ अर्याल चयन भएका छन् । बैंकको आइतबार बसेको सञ्चालक समितिको ५०६औँ बैठकले डा.
- अर्याललाई सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन गरेको हो। डा.
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →