THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 13 October 2026
SF
सेतोपाटी

बजारकै ठूलो क्षेत्रले धानिरहेको छ नेप्से, के के छन् चुनौती?

पछिल्ला पाँच कारोबार दिनमा यो समूहको सूचक लगातार बढेको छ। इन्ट्राडे कारोबार र ब्रोकरबाट कर्जा लिएर सेयर किन्ने व्यवस्थाले पनि यो समूहमा आकर्षण बढाएको...

कांग्रेस केन्द्रीय सदस्य आदिवासी जनजाति खुलातर्फ तीर्थ लामाको अग्रता

२७ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आदिवासी जनजाति खुलातर्फको केन्द्रीय सदस्य पदमा तीर्थ लामाले अग्रता लिएका छन् । पछिल्लो मतगणना सूचीअनुसार लामाले...

कांग्रेस आदिवासी जनजाति केन्द्रीय सदस्यतर्फ कसले कति पाए ?

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आदिवासी जनजातितर्फको १२ केन्द्रीय सदस्य पदको मतगणना जारी छ । सार्वजनिक भएको पछिल्लो परिणामअनुसार तीर्थ लामाले १ हजार...

SF

कांग्रेस महाधिवेशन महिला केन्द्रीय सदस्य: बासना थापा ३४८४ मतसहित पहिलो स्थानमा

कांग्रेसको १५औं महाधिवेशनमा केन्द्रीय सदस्य महिलातर्फको ४ हजार ६८९ मतगणना भएको छ।

गोलबजारमा निःशुल्क स्वास्थ्य शिविर, १९० जनाले लिए सेवा

२७ असोज, सिरहा । सिरहाको गोलबजार नगरपालिकामा गरिब, विपन्न तथा दलित समुदायका नागरिकलाई लक्षित गरी एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। गोलबजार नगरपालिका–२...

कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा तेब्बर बढी मतसहित अगाडि

नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनमा सहमहामन्त्री (महिला) पदमा प्रतिमा गौतमले अग्रता लिएकी छन्।...

३५ वर्षमुनिको कांग्रेस केन्द्रीय सदस्यमा सचिन तिमल्सेनाको अग्रता, सुशील भट्ट दोस्रो

तिमल्सेनाले ९२९ मत प्राप्त गरेका छन्। सुशील भट्ट ८८२ मतसहित दोस्रो स्थानमा छन्।

पौडीमा पाँच राष्ट्रिय कीर्तिमान

जेम्सका काल्किन श्रेष्ठसहित तीन खेलाडीले १४औं एनएसए कप पौडी प्रतियोगिताको पहिलो दिन राष्ट्रिय कीर्तिमान बनाएका छन्।...

प्रवासी नेपाली मञ्चको भिडियो प्रतियोगिता, विजेतालाई ७०० डलर पुरस्कार

काठमाडौँ । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीले दोस्रो अन्तर्राष्ट्रिय अधिवेशनको सन्दर्भमा विश्वव्यापी भिडियो कन्टेन्ट क्रिएसन प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगितामा सर्वोत्कृष्ट भिडियो...

कांग्रेसको नेतृत्व चयनमा समावेशितामाथि अमरेश सिंहको कटाक्ष : खोदा पहाड तो निकला चुहा !

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले नेपाली कांग्रेसको नेतृत्व चयनमा समावेशिताको प्रश्न उठाएका छन्।...

वन कसुरमा पक्राउ, सम्पत्ति शुद्धीकरणमा छानबिन

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पहिलोपटक पूर्वप्रधानन्यायाधीशको सम्पत्तिमाथि अनुसन्धान गरिरहेको छ।...

जलवायु जोखिम न्यूनीकरण र सुरक्षित बस्ती विकासमा जोड

२७ असोज, काठमाडौं । जलवायु परिवर्तनका कारण बाढी, पहिरो र नदी कटानको जोखिम बढ्दै गएपछि जोखिमयुक्त बस्तीको सुरक्षित व्यवस्थापन र प्रभावित समुदायको दीर्घकालीन पुनःस्थापनामा...

सडकमा बाढीपहिरोको असर : चार ठाउँमा एकतर्फी, एक ठाउँमा पूर्ण बन्द

२७ असोज, काठमाडौं । बाढीपहिरोका कारण देशका विभिन्न जिल्लामा मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले मंगलबार बिहान सार्वजनिक गरेको सूचना अनुसार...

दसैँका लागि बाहिरिन थाले यात्री, कुन सडक कस्तो अवस्थामा छन् ?

काठमाडौँ । हिन्दु धर्मावलम्बीहरूको चाड बडादसैँ सुरु भइसकेको छ । रोजगारी, अध्ययन र विभिन्न सिलसिलामा काठमाडौँ उपत्यकामा रहेका लाखौँ नागरिकहरू यतिबेला आफ्नो थातथलो फर्किन...

जनकपुर बोल्ट्सले सार्वजनिक गर्‍यो एनपीएल सिजन ३ को जर्सी

नेपाल प्रिमियर लिग (एनपीएल) को सिजन ३ का लागि मधेश प्रदेशको प्रतिनिधित्व गर्ने जनकपुर बोल्ट्सले आफ्नो आधिकारिक जर्सी सार्वजनिक गरेको छ।...

साउदीमा हुथी आक्रमण: एक सातामा २० जनाको मृ`त्यु, कतारसहित १० बढी एयरलाइन्सका उडान स्थगित

सुरक्षाको चिन्ताका कारण युरोप, एसिया र खाडी क्षेत्रका विभिन्न एयरलाइन्सले साउदी अरेबिया जाने उडान स्थगित वा रद्द गरेका छन्। केही कम्पनीले नियमित उडान पुनः...

लिग २ क्रिकेटमा नेपालले ओमानसँग खेल्दै

२७ असोज, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको ओडीआई शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दै छ । अल...

आज पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना

उनले आज पनि पहाडी भेगका थोरै स्थानमा छोटो समयका लागि हल्का वर्षा हुने सम्भावना रहेको बताए।

कहाँ कस्तो छ राजमार्गको अवस्था ? (सूचीसहित)

काठमाडौँ। विपद्का कारण देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीको विवरण अनुसार बागमती र गण्डकी प्रदेशका विभिन्न सडक खण्डमा बाढी तथा पहिरोका...

पाँचपोखरी थाङ्पालमा तामयीग भाषा शिक्षासम्बन्धी प्रादेशिक सम्मेलन सुरु

२७ असोज, काठमाडौं । काठमाडौँ विश्वविद्यालय र नेपाल तामाङ घेदुङको संयुक्त आयोजनामा सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालमा तामयीग भाषा शिक्षासम्बन्धी प्रादेशिक सम्मेलन–२०८३ सुरु भएको छ। सम्मेलनमा...

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा रामहरि खतिवडा जित उन्मुख

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको खुलातर्फको सहमहामन्त्री पदमा रामहरि खतिवडा जित उन्मुख रहेका छन्।...

कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

२७ असोज, काठमाडौं । आज कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। देशका बाँकी हिमाली तथा पहाडी...

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय बजार रुपैडिहामा दसैँको किनमेल गर्ने नेपाली उपभोक्ताको भीड घटेको छ।...

SF

३५ वर्षमुनिको केन्द्रीय सदस्यतर्फ मतगणना: सचिन तिमल्सेना पहिलो स्थानमा

नेपाली कांग्रेसको १५औं महाधिवेशनको केन्द्रीय सदस्यहरूको पनि मतगणना जारी छ।

हरिनास गाउँपालिकामा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

हरिनास गाउँपालिकाभित्र हाल मग्याम चिसापानी स्वास्थ्य चौकीको र अर्को एक स्थानीय संस्थाको गरी दुई वटा एम्बुलेन्स सञ्चालनमा छ ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।