अर्बभन्दा बढी खर्चिएर २० वर्षका लागि बनेको बञ्चरेडाँडा ल्यान्डफिल ४ वर्षमै भरियो
२० वर्षका लागि बनाइएको ल्यान्डफिल साइटमा फोहोरको चुली बनेको छ । उपत्यकासहित २१ वटा पालिकाको फोहोरले बञ्चरेडाँडा पनि सिसडोल झैं डम्पिङ साइट भएको छ । स्यानेटरी ल्यान्डफिल साइट कसरी डम्पिङ साइट बन्यो ?
सारांश लम्बाइ: ~33 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →