पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
पाल्पा । पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा १६ वर्षका एक बालक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार गत साउन ५ गते ती किशोरले १० वर्षीया बालिकालाई लिची खान दिने प्रलोभन देखाई
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →