कोशी प्रदेशका १४० भन्दा बढी नागरिक अझै सम्पर्कविहीन
विराटनगर। गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि कोशी प्रदेशका विभिन्न जिल्लाका १४० भन्दा बढी नागरिक अझै सम्पर्कविहीन रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) शेखर खनालका
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →