नेपालले न्युयोर्कमा आयोजना गर्यो ‘सगरमाथादेखि समुद्रसम्म’ नामक विशेष कार्यक्रम
न्युयोर्क । जलवायु परिवर्तन विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले अमेरिकाको न्युयोर्कमा ‘सगरमाथादेखि समुद्रसम्म’ नामक विशेष कार्यक्रम आयोजना गरेको छ। परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा...
भोटेकोशी बाढीको एक महिना– खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती
रसुवाको भोटेकोशी नदीमा अकस्मात बाढी गएको एक महिना भएको छ।
नेपाल र काजकिस्तानबिच कूटनीतिक तथा सरकारी राहदानीवाहकलाई भिसा छुट दिने सम्झौता
न्युयोर्क । नेपाल र काजकिस्तानबिच कूटनीतिक तथा सरकारी सेवा राहदानीवाहकलाई भिसा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्युयोर्कमा...
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन आज स्वदेश फर्किंदै
१० असोज, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर आज स्वदेश फर्किँदै छन्। महासभामा सहभागी हुन प्रधानमन्त्री शाह मंगलबार...
बाढीपहिरोले देशभरका मुख्य राजमार्ग अवरुद्ध, दर्जनौँ सडकमा रात्रिकालीन यात्रामा रोक
काठमाडौँ । नेपाल प्रहरीले जारी गरेको शनिबार बिहान ७ बजेसम्मको तथ्यांकअनुसार अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशभरका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्।...
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
रामेछाप । चोरी सम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा चोरीको सुन खरिद गर्ने थप दुई जना सुनचाँदी पसलका सञ्चालक पक्राउ परेका छन्। प्रतिवादी मैया कार्कीले बयानका...
सप्तकोशीमा पानीको बहाव खतराको तहमा : ४३ ढोका खोलिए, श्रीलंका टापुका बासिन्दा त्रसित
सप्तकोशी नदीको कोशी ब्यारेजमा पानीको बहाव निरन्तर बढेसँगै खतराको तहमा पुगेको छ।
भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द
दुवै स्थानीय प्रशासनले लामो तथा छोटो दूरीका सबै सवारीसाधन नचालाउन यातायात व्यवसायी एवं सर्वसाधारणलाई आग्रह गरेका छन्।...
राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता
संयुक्त राष्ट्रसंघका लागि नेपाल मिसनका अनुसार प्रधानमन्त्री शाह आफ्नो टोलीसहित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट दोहा हुँदै काठमाडौंका लागि प्रस्थान गरेका हुन्।...
एक साताभित्रै स्ट्रेट अफ होर्मुज खोल्न इरानद्वारा अमेरिकालाई नयाँ प्रस्ताव
न्युयोर्क । इरानी विदेशमन्त्री अब्बास अराघचीका अनुसार इरानले अमेरिकालाई एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव गरेको छ। न्युयोर्कस्थित राष्ट्रसंघमा पत्रकारहरूसँग कुरा गर्दै अराघचीले...
बाराको तीननम्बर पुल नजिक ट्रकको ठक्कबाट स्कुटर चालकको मृत्यु
१० असोज, काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ तीननम्बर पुल नजिक ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । हेटौंडाबाट पथलैयातर्फ...
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान
शुक्लागण्डकी-२ स्थित दगाम गाउँ मगर समुदायको मौलिक संस्कृति, परम्परागत जीवनशैली, स्थानीय परिकार र आत्मीय आतिथ्यका कारण ग्रामीण पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकसित भएको छ।...
काठमाडौँ उपत्यकाबाट १४ थान हाते ट्याक्टर चोरीमा संलग्न पाँच जना पक्राउ
काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हाते ट्याक्टर (पावर टिलर) चोरी तथा खरिद-बिक्रीमा संलग्न रहेको अभियोगमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ। काठमाडौँ, ललितपुर...
चङ्गाको त्यान्द्रो
बाहिर व्यक्त गरे पनि नगरे पनि हामी सबैको चाहना हुन्छ -चाहेको ठाउँमा जान पाइयोस्, चाहेको कुरा गर्न पाइयोस्, आफ्नो जीवन आफ्नै इच्छाले बाँच्न पाइयोस्।...
भोटेकोशीको विनाशकारी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती
बाढी प्रभावितको खोज, उद्धार तथा राहतसहित अन्य सेवाका लागि तीनवटै सुरक्षा निकायका २० हजार ४७७ सुरक्षाकर्मी अहोरात्र तल्लीन छन्।...
खुम्बु क्षेत्रमा हिमपात, सात विदेशी पर्यटकको उद्धार
प्रमुख जिल्ला अधिकारी कमानसिंह थापा मगरका अनुसार खुम्बुको उच्च क्षेत्रमा आधा मिटरभन्दा बढी हिउँ जमिसकेको छ।
नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्क रहन आग्रह
काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले शनिबार बिहान ६:५० बजे सूचना जारी गर्दै नारायणी र दरमखोलामा जलसतहले सतर्कता तह पार गरेको जनाएको छ। चितवनको देवघाटस्थित...
नेशन्स लिगमा फ्रान्स र बेल्जियम विजयी, आज १० खेल हुँदै
यूईएफए नेशन्स लिगमा शुक्रबार भएका खेलमा फ्रान्स र बेल्जियमले विजयी सुरुवात गरेका छन्।
काठमाडौं उपत्यकासहित पूर्वी भागमा ठूलो पानी नपर्ने, पश्चिमतिर भोलिसम्म जोखिम
‘काठमाडौं उपत्यकाको हकमा केहीबेर आकाश खुल्ने र बादल लाग्ने हुन्छ तर अघिल्ला दिनहरु जस्तो लगातार वर्षाको सम्भावना छैन,’ मौसमविद लामिछानेले भने ।
भत्किँदै जाजरकोट दरबार, संरक्षणमा बेवास्ता
हेमन्त केसी १० असोज, सुर्खेत । जाजरकोट सदरमुकाम खलंगामा रहेको ऐतिहासिक जाजरकोट दरबारको एक भाग भत्किएको छ। लामो समयदेखि जीर्ण अवस्थामा रहेको दरबार २०७२...
नारायणी र दरमखोलामा सतर्कता तह पार, गुल्मीको भार्सेमा ११४ मिलिमिटर वर्षा
यस्तै, मौसम पूर्वानुमान महाशाखाले बिहान ६ः३० बजे जारी गरेको सूचनाअनुसार पछिल्लो १२ घण्टामा गुल्मीको भार्से मौसम मापन केन्द्रमा ११४ मिलिमिटर वर्षा मापन भएको छ।...
यी स्थानमा आज धेरै भारीदेखि अति भारीसम्म वर्षाको सम्भावना
मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ।
विपद्सम्बन्धी विशेष व्यवस्था प्रस्ताव- बेपत्ता भएर शव नभेटिए मृत्यु दर्ता हुने
विपद् संकट ग्रस्तक्षेत्र घोषणा गरी वा नगरी खोज तथा उद्धार गर्नुपर्ने अवस्थामा त्यस्तो विपद्मा परी बेपत्ता भएका व्यक्ति फेला नपरेमा प्रचलित कानुन बमोजिम नेपाल...
एसियाली खेलकुद पुरुष क्रिकेटः नेपालको खराब सुरुवात, भुर्तेल ४ रनमा आउट
नागोया–आइचीमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र जापान बीचको खेल सरु भएको छ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।