दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ
ओखलढुङ्गा । ओखलढुङ्गामा दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । प्रहरीले जिल्लाको सिद्धिचरण नगरपालिका–०६ जन्तरखानीबाट दुई थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला ओखलढुङ्गा, सिद्धिचरण नगरपालिका –०६ जन्तरखानी
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →