१३ प्रतिशत पनि पुगेन लुम्बिनी सरकारको कात्तिक मसान्तसम्मको बजेट खर्च
बुटवल । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा कुल बजेटको १२.७४ प्रतिशत मात्रै खर्च गरेको छ ।प्रदेश सरकारले कार्तिक मसान्तसम्म ४ अर्ब ७६ करोड १४ लाख रुपैयाँ खर्च गरेको हो
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →