पूर्व–नाटो प्रमुख स्टोल्टेनबर्गले सुरक्षा सम्मेलनको अध्यक्षता नगर्ने
काठमाडौँ । नर्वेको अर्थमन्त्रीको रूपमा आफ्ना कर्तव्यहरूमा ध्यान केन्द्रित गर्न म्युनिख सुरक्षा सम्मेलनको अध्यक्षता गर्न असमर्थ भएको पूर्व नाटो प्रमुख जेन्स स्टोल्टेनबर्गले सोमबार बताएका छन् । ‘ट्रान्सएटलान्टिक’ गठबन्धनको प्रमुखको रूपमा एक दशक सेवा गरेकाका ६७ वर्षीय स्टोल्टेनबर्गले
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →