रसुवा बाढीबारे प्रतिनिधि सभामा सभामुखले विशेष प्रस्ताव पेस गर्ने
काठमाडौँ । रसुवाको विनाशकारी बाढी र यसले पुर्याएको अपूरणीय क्षतिबारे प्रतिनिधि सभाको भोलि (बुधबार) बस्ने बैठकमा विशेष प्रस्ताव प्रस्तुत गरिने भएको छ । सभामुख डोलप्रसाद अर्यालले बाढीको विपद्का सम्बन्धमा सदनमा विशेष प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम प्रतिनिधि
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →