THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 25 September 2026
रातोपाटी

सप्तकोशीमा बाढीको जोखिम बढ्यो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

विराटनगर । सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएपछि कोशी नदी तटीय तथा डुबान सम्भावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। कोशी ब्यारेजमा...

SF

सरकारी सूचना पछ्याउँदै गृहजिल्ला पुगेका थिए नीरबहादुर, गाउँपालिका अध्यक्षलाई भेटेपछि स्तब्ध भए

भूमि समस्या समाधान समितिले निकालेको सार्वजनिक सूचना पछ्याउँदै गाउँ पुगेका नीरबहादुरलाई वर्षौंदेखि थाती रहेको आफ्नो जग्गाको समस्या समाधान हुने अपेक्षा थियो।

पूर्वाधारमन्त्री र चिनियाँ राजदूतबीच रसुवागढी नाका पुनः सञ्चालनबारे छलफल

९ असोज, काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत वाङ माओमिङबीच शुक्रबार सिंहदरबारमा भेटवार्ता भएको छ । भेटका क्रममा मन्त्री...

पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा पूर्ण रूपमा अवरुद्ध

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत पर्ने धादिङको बाङ्गेमा खसेको विशाल पहिरोका कारण राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । सडकको माथिल्लो भागबाट खसेको लेदोसहितको...

टीभी चलाउन खोज्दा करेन्ट लागेर बालकको मृत्यु, छुटाउन खोज्ने चार घाइते

बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ, भने चार जना घाइते भएका छन् ।

बलात्कार मुद्दामा सर्वोच्चको व्याख्या : झुक्यानमा पारेर राखिएको शारीरिक सम्बन्ध ‘आपसी सहमति’ हुन सक्दैन

काठमाडौँ। विवाहको झुठो प्रलोभन देखाई अनुचित प्रभाव वा झुक्यानमा पारेर लिइएको सहमतिलाई कानुनबमोजिम 'स्वतन्त्र सहमति' मान्न नसकिने नजिर स्थापित गर्दै सर्वोच्च अदालतले उच्च अदालत...

जगदीश समालले संगीत र अमेरिका संघर्षमा बिताएका ‘आधा-आधा उमेर’

काठमाडौँ । ‘आधा उमेर निन्द्रैमा बित्यो, आधा चाहिँ हाँसखेलमै’ । २०५७ सालमा ‘लहर’ एल्बममा समावेश यही गीतबाट गायक जगदीश समाल नेपाली सांगीतिक क्षेत्रमा चिनिए...

दुबईमा राहदानी लिन जान नसक्ने नेपालीलाई हुलाकमार्फत डेलिभरी गरिने

९ असोज, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईस्थित नेपाली महावाणिज्यदूतावासले नयाँ राहदानीका लागि आवेदन दिएका सेवाग्राहीलाई हुलाकमार्फत राहदानी डेलिभरीको सुविधा उपलब्ध गराउने...

राष्ट्रपतिसहित विशिष्ट अतिथिले गरे इन्द्रजात्राको अवलोकन (तस्बिरहरु )

काठमाडौंको वसन्तपुर डबलीमा शुक्रबार इन्द्रजात्राका विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ।...

दुई युवा मृत्यु प्रकरणका मुख्य अभियुक्त ‘बारुद सिंह’

रौतहट। अपहरण, शरीर बन्धक तथा सङ्गठित अपराधलगायतका मुद्दामा दोषी ठहर भई हाल जिल्ला कारागार रौतहटमा जेल सजाय भोगिरहेका ‘बारुद सिंह’ भनिने सुरेन्द्रप्रसाद यादवको स्थानीय...

गुठी र कुटीको जग्गाबाट विस्थापित गराउन खोजेको भन्दै विरोध प्रदर्शन (तस्बिरहरू)

जनकपुरधाम । सरकारले आफूहरूलाई उठिबास लगाउन खोजेको भन्दै गुठी तथा कुटीको जग्गामा बस्दै आएका जनकपुरधामका स्थानीयवासीले विरोध प्रदर्शन गरेका छन् । गुठी कुटी घरजग्गा...

वर्षाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्नै सकेन, सबै उडान रद्द

अविरल वर्षाले भिजिविलिटी नपुग्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्न सकेको छैन।

SF

रोल्पामा दुर्घटना- ६ जना घाइते

कान्छा प्रधानमन्त्रीमार्फत नेपालले राख्यो गम्भीर सरोकार

हामीले हिजो लेखेका थियौं– प्रधानमन्त्री बालेनले राष्ट्रसंघ महासभामा जलवायु विपद र शक्तिराष्ट्रले थोपरेको युद्दका कारण साना राष्ट्रका जनताले खपेको अत्याचारबारे मुद्दा उठाउने छन् ।...

कुमारी, गणेश र भैरवको दर्शन गर्न राष्ट्रपतिसहित विशिष्टहरू वसन्तपुरमा (फोटो फिचर)

काठमाडौंको वसन्तपुरमा राष्ट्रपति रामचन्द्र पौडेलसहित विशिष्टहरू इन्द्र जात्रामा सरिक भएका छन्।

SF

धादिङको बाङ्गेमा खस्यो पहिरो, पृथ्वी राजमार्ग अवरूद्ध

पृथ्वी राजमार्गअन्तर्गत पर्ने धादिङको बाङ्गेमा खसेको पहिरोका कारण राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ।

कर्णाली प्रदेशभर सवारीसाधन आवतजावतमा रोक

अविरल वर्षाका कारण हुनसक्ने जोखिमलाई ध्यानमा दिँदै कर्णाली प्रदेशभर सवारीसाधन आवतजावत रोकिएको छ।...

मधेशमा सुरु भयो नयाँ राजनीतिक अभियान ‘हुंकार मधेश’

‘हुंकार मधेश’को अवधारणा पत्रमा राजनीतिक प्रणाली, नेतृत्वको पुस्तान्तरण, सामाजिक न्याय, सांस्कृतिक संरक्षण, संघीयता, सुशासन, आर्थिक विकास, कृषि, चुरे संरक्षण तथा नेपाल–भारत सीमासम्बन्धी विषयसहित २१...

बाढीले क्षतिग्रस्त संरचनाको अध्ययनमा १५० बढी इन्जिनियर परिचालन

९ असोज, काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र पहिरोबाट क्षतिग्रस्त भौतिक संरचनाको प्राविधिक अध्ययनका लागि नेपाल इन्जिनियर्स एसोसिएसनले १५० भन्दा बढी...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

तस्बिरमा हेर्नुहाेस् काठमाडाैँमा इन्द्रजात्रा

काठमाडाैँ। इन्द्रजात्राको प्रमुख दिन शुक्रबार जिवित देवी कुमारी, गणेश र भैरवको रथको नगर परिक्रमा सुरु भएको छ। कुमारी घर अगाडि बनाइएको रथमा देवी कुमारी...

महाधिवेशन लोकतन्त्र र राष्ट्रिय भविष्यका लागि महत्त्वपूर्ण अवसर हो : अर्जुननरसिंह केसी

नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले पार्टीको एकता, सौहार्दता र सर्वसम्मतिका लागि आफूले निरन्तर प्रयास गर्दै आएको बताएका छन्।...

SF

इन्द्रजात्रामा हाकुपटासी लगाएर पुगे महिला मन्त्री

वर्षाका कारण कैलालीमा पनि कांग्रेस अधिवेशन स्थगित

निर्वाचन अधिकृत वीरेन्द्रकुमार खत्रीले शनिबारका लागि निर्धारित प्रदेशसभा क्षेत्र र प्रतिनिधिसभा क्षेत्रको अधिवेशन (क्षेत्रीय) स्थगित गरिएको जानकारी दिए ।

टिभी खोल्दा करेन्ट लागेर एक बालकको मृ’त्यु, चार जना घाइते

बारामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।