सन् २०२७ को पहिलो तीन महिनाभित्र निर्वाचन गर्न प्यालेस्टिनी प्राधिकरणलाई आठ देशको आग्रह
काठमाडाैँ । फ्रान्स, बेलायत, क्यानाडा र अस्ट्रेलियासहित आठ देशले सन् २०२७ को पहिलो तीन महिनाभित्र प्यालेस्टिनी प्राधिकरणलाई संसदीय तथा राष्ट्रपतीय निर्वाचन गराउन आग्रह गरेका छन्। अस्ट्रेलिया, बेल्जियम, क्यानाडा, फ्रान्स, लक्जेम्बर्ग, नर्वे, पोल्यान्ड र बेलायतका विदेशमन्त्रीहरूले शनिबार
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →