THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 30 August 2026
रातोपाटी

अपर त्रिशूली–१ मा ९ कोरियनसहित कैयाैँ बेपत्ता, उद्धारका लागि हेलिकप्टर उडाउन सरकारले अनुमति नै दिएन

काठमाडौँ। २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ (अपर त्रिशूली–१) जलविद्युत आयोजनामा कार्यरत ९ जना कोरियन नागरिकसहित कैयाैँ नेपाली कामदारहरू पाँच दिनदेखि बेपत्ता छन् । विनाशकारी भोटेकोशी...

एउटै शवमा ३ जनाको दाबी

पोखरा । नुवाकोटका राजकुमार तामाङले आफ्नो ५ वर्षीय छोराको शव घाँटीमा लगाएको टाइ र माला हेरेर चिने । उनका छोरा प्रिन्सले स्कुलकै ड्रेस टाइ...

सुरुङबाट कसरी फुत्किए सन्तमानलाई थाहा छैन, ढुंगाको कापमा ३ रात बिताएपछि उद्धार

उद्धार भएपछि सन्तमानले भने– बाढी आउँदा हामी पावर हाउसमै थियौं । म कसरी बाहिर फुत्केछु पत्तै भएन । हामी पाँच जना ३ रातसम्म ढुंगाको...

अन्तर्राष्ट्रिय मञ्चमा नेपालले जलवायु परिवर्तनको उठाउँछ कुरा, तर पाउँदैन केही !

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भनेका थिए, 'म हिमालको काखमा छु, जहाँ तीव्र रूपमा हिमनदीहरू पग्लिरहेका छन् । ग्रिनल्यान्ड र अन्टार्क्टिकाजस्तै समुद्री...

प्रधानमन्त्री राहत कोषमा अर्थमन्त्री मार्फत चीनको ३० करोड सहयोग

राजदूत माओमिङले चिनियाँ रेडक्रसले उपलब्ध गराएको ३ करोड ६ लाख रुपैयाँ बराबर (२ लाख अमेरिकी डलर) को नगद पनि हस्तान्तरण गरे ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पोखरा ल्याइएका १०२ मध्ये ८७ शवको पोष्टमार्टम

रसुवा बाढीका कारण मृत्यु भई पोखरा ल्याइएका शवमध्ये ८७ वटा शवको पोष्टमार्टम गरिएको छ ।

SF

प्रधानमन्त्री राहत कोषमा चीनको ३० करोड सहयोग हस्तान्तरण

उद्धारमा सरकार : सामाजिक सञ्जालमा अब्बल, फिल्डमा कमसल

अहिले पनि त्यहाँका पीडितहरू राज्यका जिम्मेवार निकाय आएर आफ्नो व्यथा सुनिदियोस्, उद्धार, शव व्यवस्थापन र राहत वितरणलाई सँगसँगै लैजाओस् भन्ने अपेक्षामा रहेका छन् ।

‘कुहिएको शव फ्रिजमा राख्दा पनि सुरक्षित हुन्न’

कुहिसकेको शव फ्रिजमा राख्दा पनि भित्रभित्रै डिकम्पोजिसनको प्रक्रिया अघि बढिरहन्छ । त्यसैले हाम्रो अहिलेको जस्तो अवस्थामा धेरै शव पहिले नै डिकम्पोज भइसकेका छन् भने...

भोटेकोशी बाढी : मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ...

विपद्को ५ दिनपछि सरकारले बल्ल खटायो विदेशी उद्धारकर्ता

१४ भदौ, काठमाडौं । नेपाल सरकारले अत्यन्तै ढिला गरी अनुमति दिएपछि नेपाल आइपुगेका भारतीय र चिनियाँ उद्धारकर्ता टोलीले बाढी आएको ५ दिनपछि बल्ल सुरुङ...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ डा. पोखरेललाई प्रदान गरिने

काठमाडौँ, १४ भदौः वर्ष २०८२ को रु ५० हजार राशिको ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ समालोचक प्रा.डा. माधवप्रसाद पोखरेललाई प्रदान गरिने भएको...

लामो तैनाथीपछि अमेरिकी विमानवाहक लिङ्कन घर फर्कंदै

१४ भदौ, बाटम (रासस/एपी) । मध्यपूर्वमा लामो तैनाथी पूरा गरी घर फर्किरहेको अमेरिकी विमानवाहक युएसएस अब्राहम लिङ्कन आइतबार बिहान सिङ्गापुर जलमार्गहुँदै अघि बढेको छ...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

अपर त्रिशूली–१ का पाँच कर्मचारी चार दिन पैदल हिँडेर त्रिशूली आइपुगे

भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीका कारण सडक तथा यातायात सम्पर्क विच्छेद भएपछि उनीहरू पैदलै त्रिशूलीसम्म आइपुगेका हुन् ।...

चिलिमेको सुरुङबाट नेपाली सेना र भारतीय टोलीले दुई शव निकाले

चिलिमे जलविद्युत आयोजनाको सुरुङमा ६ जना कर्मचारी फसेको अनुमान रहेको प्रमुख कार्यकारी अधिकृत बाबुराजा महर्जनले जानकारी दिए।

बग्दै–बग्दै लुम्बिनी आइपुगे शव, नदीले पुर्‍यायो सीमापार

बुटवल । नदीमा पानीको बहाव उस्तै छ, तर केही दिनयता यही नदीले पानीसँगै मानवीय पीडा पनि बगाएर ल्याइरहेको छ । भदौ १० गते बिहान...

बाढी प्रभावितका लागि चीन सरकारले दियो ३० करोड

चीन सरकारले नेपालका बाढी पीडितका लागि घोषणा गरेको नगद सहयोग रकम हस्तान्तरण गरेको छ।

जीवन विकासको विशेष साधारणसभा : युनिक नेपाल र मानुषी संस्थासँगको मर्जर पारित

विराटनगर। जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्त वित्तीय संस्थासँगको मर्जर प्रक्रियालाई अन्तिम टुङ्गो लगाएको छ । संस्थाको आइतबार...

SF

नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

चेम्बरद्वारा राहत सामग्री हस्तान्तरण

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले रसुवास्थित भोटेकोशी बाढीबाट प्रभावितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ। चेम्बरले आज नेपाल प्रहरीको विपद् प्रतिकार्य तथा तालिम...

SF

रसुवा बाढी-७८१ जनाको शव फेला, २५ सय बढी अझै सम्पर्कविहीन

पृथ्वी राजमार्गको विकल्पमा काठमाडौं आउन छुट्टाछुट्टै सवारीलाई तीन रुट तय

१४ भदौ, काठमाडौं । धादिङ जिल्लाको कृष्णभिरमा सडक अवरुद्ध भएसँगै राजधानी काठमाडौंको मुख्य लाइफलाइन पुनः अवरुद्ध बनेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार...

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।