THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 22 August 2026
रातोपाटी

इरानलाई कहिल्यै आणविक हतियार प्राप्त गर्न नदिने ट्रम्पको चेतावनी

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कहिल्यै आणविक हतियार प्राप्त गर्न दिन नहुने बताएका छन्। वासिङ्टन र तेहरानबिच बढ्दो तनावका बिच उनले...

सातै प्रदेशमा अटिजम भएका बालबालिकाका लागि आवासीय विद्यालय खोलिने: मन्त्री पोखरेल

कैलाली । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अटिजम भएका बालबालिकाहरूका लागि सातै प्रदेशमा छिट्टै आवासीय विद्यालय स्थापना गर्न सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन्।...

साहित्य सन्ध्या सम्मान र पुरस्कार प्रदान

काठमाडौँ । साहित्य सन्ध्याले विभिन्न पाँच जना स्रष्टा तथा अभियानकर्मीलाई वर्ष २०८२ को पुरस्कार र सम्मान प्रदान गरेको छ। काठमाडौँमा आयोजित विशेष कार्यक्रममा साहित्यकार...

चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण

मकवानपुर । चितवन र मकवानपुरका व्यावसायिक रूपमा पालिएका मौरीका घारमा विनाशकारी मानिने ‘सानो खपटे कीरा’ (स्मल हाइभ बिटल) को सङ्क्रमण फैलिएको छ। वर्षायाममा प्राकृतिक...

एमाले कमजोर भए देश कमजोर हुन्छ: अध्यक्ष ओली

भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको नगरकोटमा आयोजित दुईदिने ‘जनसङ्गठन समन्वय संयन्त्र कार्यशाला’ को उद्घाटन गरेका छन्। नगरकोटस्थित रिसोर्टमा आयोजित...

मकवानपुरको ओझेलमा परेको ‘जलपरी झरना’ पर्यटकीय गन्तव्य बन्दै

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका–३ गलमटे केराबारीमा रहेको जलपरी झरना पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको छ। हेटौँडा र आसपासका जिल्लाबाट पर्यटकको आगमन बढेपछि यस...

नेपालमा मलेसियाको सिन्डिकेट, २५ म्यानपावरले मात्रै श्रमिक पठाउन पाउने

यसअघि मलेसियाको उक्त पोर्टलमा नेपालका सबै इजाजतप्राप्त म्यानपावर कम्पनीले श्रमिक पठाउनसक्ने व्यवस्था रहेको थियो ।

म्यान्माको गुम्बामा भएको हवाई आक्रमणमा १४ जनाको मृत्यु

म्यान्मा । म्यान्माको बौद्ध गुम्बामा नागरिकहरू भेला भएको समयमा भएको सैन्य हवाई आक्रमणमा १४ जनाको मृत्यु भएको विद्रोही लडाकुहरूले बताएका छन् । सेनाले सन्...

नार्कद्वारा विभिन्न बालीका करिब नौ सय उन्नत जात विकास

काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न विभिन्न बालीका करिब नौ सय उन्नत जातहरू विकास गरेको छ।...

७५ वर्षअघि विदेशीले देखेको रहस्यमय नेपाल

अमेरिकी जीवशास्त्री तथा लेखक एस डिलन रिप्लीले ७५ वर्षअघि नेपाल भ्रमण गरेका थिए । राणा प्रधानमन्त्रीको अनुमति लिएर अनुसन्धानमा आएका उनले १०६ वर्षदेखि हराइरहेको...

काठमाडौँ महानगरद्वारा ९२ निजी विद्यालयको अनुमति रद्द गर्ने प्रक्रिया सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले विभिन्न ९२ संस्थागत (निजी) विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्नेसम्बन्धी ३५ दिने सूचना जारी गरेको छ। महानगर क्षेत्रभित्र...

सोमबहादुर कुमालले ८०० मिटरमा आफ्नै राष्ट्रिय कीर्तिमान तोडे

६ भदौ, काठमाडौं । नेपाली धावक सोमबहादुर कुमालले पुरुष ८०० मिटर दौडमा आफ्नै राष्ट्रिय कीर्तिमान तोडेका छन् । भारतमा सम्पन्न वर्ल्ड एथलेटिक्स कन्टिनेन्टल टुर...

शिक्षा विधेयकको मस्यौदाअघि आइतबार काठमाडौँमा सातै प्रदेशका सुझावको समीक्षा

काठमाडौँ । विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार गर्नुअघि सातै प्रदेशबाट प्राप्त सुझाव तथा निष्कर्षको समग्र समीक्षा आइतबार काठमाडौँमा गरिने भएको छ । शिक्षा तथा...

राष्ट्रिय एकताका अभियन्ता डा. विमल

डा. विमल केवल एक लेखक र अनुसन्धानकर्मी मात्र थिएनन्, उनी उच्चकोटिका शिक्षाविद् र प्राध्यापक पनि थिए। दशकौंसम्म त्रिभुवन विश्वविद्यालय अन्तर्गत विभिन्न क्याम्पसमा प्राध्यापन गर्दै...

‘होस्, म प्रधानमन्त्री भएको कल्पना गर्दिनँ’

समाजको अवस्था अनुरूपको राजनीति हुने हो । त्यस अर्थमा हाम्रो राजनीति निकै अस्वस्थ र रूग्ण छ ।

विपक्षी खेलाडीलाई थप्पड हानेपछि मेस्सीलाई कारबाही

फिलाडेल्फिया । मेजर लिग सकर (एमएलएस) अन्तर्गत बुधबार फिलाडेल्फिया युनियनविरुद्धको खेल २–२ को बराबरीमा सकिएपछि इन्टर मायामीका लियोनल मेस्सी जरिवानामा परेका छन्। खेलका क्रममा...

महाअधिवेशन भन्दा बाहिरबाट नेतृत्व परिवर्तनको पक्षमा छैनौँ : महासचिव पोखरेल 

नेकपा एमालेका महासचिव शंकर पोखरेलले महाअधिवेशनभन्दा बाहिरबाट नेतृत्व परिवर्तनको पक्षमा आफूहरू नरहेको बताएका छन्।...

बलात्कारजस्ता जघन्य अपराधमा कडा सजाय माग गर्दै अनिश्चितकालीन धर्ना

चितवन। बलात्कारजस्ता जघन्य अपराधमा कडा कानुनी सजायको व्यवस्था गर्नुपर्ने माग राख्दै प्रदर्शनकारीहरूले दिउँसोदेखि अनिश्चितकालीन धर्ना सुरु गरेका छन् । प्रदर्शनकारीहरूले सरकारका तर्फबाट प्रतिनिधि आएर...

ट्युनिसियाको तट नजिक डुङ्गा डुब्दा १४ आप्रवासी बेपत्ता

ट्युनिसियाको सामुद्रिक तट नजिक १५ जना आप्रवासी बोकेको शनिबार डुङ्गा डुब्दा यसमा सवार १४ जना वेपत्ता भएका छन् । शनिबार इटालीको लाम्पेडुसा टापुबाट करिब...

गरिमा चौधरीका आमा–बुबासँगको छलफलमा कानुनमन्त्री सोविता गौतम पनि जोडिइन्

यसअघिदेखि नै गृहमन्त्रालयमा गृहमन्त्री सुधन गुरुङसहित गृहमन्त्रालयको टोलीले गरिमाका आमा मानमती चौधरी र बुबा मनोज चौधरीसँग छलफल गरिरहेको छ ।

जिम्बाब्वेका सिकन्दर राजा चितवन राइनोजमा अनुबन्धित

काठमाडौँ । आगामी नेपाल प्रिमियर लिग (एनपीएल) सिजनका लागि चितवन राइनोजले जिम्बाब्वेका अन्तर्राष्ट्रिय क्रिकेटर सिकन्दर राजालाई अनुबन्ध गरेको घोषणा गरेको छ। अन्तर्राष्ट्रिय तथा फ्रेन्चाइज...

बालेन सरकारलाई चेतावनी दिँदै प्रसाईंले भने : हिमालपारिका दुई जिल्ला गुम्न सक्छन्

शक्ति राष्ट्रहरूले लोकप्रिय नेपाली नेतृत्वको प्रचार र छवि प्रयोग गरेर हिमाली सीमा क्षेत्रमा आफ्नो पहुँच र एजेन्डा अगाडि बढाउने रणनीतिक दाउपेच रचिरहेको उनको दाबी...

विश्व सम्पदा पशुपति क्षेत्रमा निरन्तर सात हप्ता सफाइ

काठमाडौँ । आराध्यदेव भगवान् श्री पशुपतिनाथ विराजमान हुनुभएको पशुपति क्षेत्रमा सातौँ हप्ताको सफाइ गरिएको छ । पशुपति क्षेत्र विकास कोषले साउनको सोमबारको तयारी स्वरूप...

नेपाल-भारत सीमा सुरक्षा बैठक : लागुऔषधदेखि नेपाली किसान पक्राउ परेका विषयमा छलफल

महोत्तरीमा सम्पन्न नेपाल–भारत सीमावर्ती जिल्ला समन्वय समितिको बैठकमा लागुऔषध, तस्करी, मानव बेचबिखन, अवैध आप्रवासनदेखि सीमा स्तम्भ व्यवस्थापनसम्मका विषयमा छलफल भएको हो ।

विपद्मा आदेश नपर्खिन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

मकवानपुर । विपद्को समयमा आदेश नपर्खिएर आफ्नो जिम्मेवारी र परिस्थितिको गम्भीरता बुझ्दै तत्काल खटिन सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले निर्देशन दिएका छन्। शनिबार...

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।