जनकपुरधाम–अयोध्या विशेष रेल सेवाको परीक्षण, पर्यटन र व्यापार फस्टाउने आशा
जनकपुरधाम र अयोध्याबीच रेल सेवा सञ्चालनमा आएपछि जनकपुरधाममा पर्यटन प्रवद्र्धन हुने विश्वास गरिएको छ । सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको नगरी अयोध्यालाई प्रत्यक्ष रेल सेवामार्फत जोडिएपछि रामायण सर्किटअन्तर्गत तीर्थयात्री तथा धार्मिक पर्यटकको आवागमनमा थप सहज हुने अपेक्षा छ ।
सारांश लम्बाइ: ~40 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →