मार्क्सवादी ज्ञान केन्द्रद्वारा प्रधानमन्त्री राहत कोषमा एक लाख ११ हजार सहयाेग
काठमाडौँ। पठन संस्कृति, अध्ययन तथा अनुसन्धानको क्षेत्रमा कार्यरत सामाजिक संस्था मार्क्सवादी ज्ञान केन्द्रले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एक लाख ११ हजार एक सय ११ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। देशमा आइपरेको प्राकृतिक विपत्ति र
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →