सिलिकन भ्याली होइन, टोरन्टो बन्यो विश्वकै एआई हब : यस्ता छन् कारण
क्यानडा । विश्वको प्रविधि उद्योगको केन्द्र भन्नासाथ सामान्यतः अमेरिकाको सिलिकन भ्यालीलाई बुझ्ने गरिन्छ । तर एआईको क्षेत्रमा पछिल्ला वर्षहरूमा एउटा अर्को सहर तीव्र गतिमा विश्वस्तरीय केन्द्रका रूपमा उदाइरहेको छ । त्यो सहर हो, क्यानडाको टोरन्टो
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →