कृष्णभीरमा सडक सञ्चालन गर्न १० वटा मेसिन परिचालन
काठमाडौँ । रसुवामा बाढीका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउन कृष्णभीर क्षेत्रमा आठौँ दिन पनि तीव्र गतिमा काम भइरहेको छ। सडक छिटोभन्दा छिटो सञ्चालनमा ल्याउने...
आहा ! रारा पोखरा गोल्डकपको आम्दानी : प्रायोजकबाट बढ्यो टिकटबाट घट्दो
प्रतियोगिताबाट कुल १ करोड ३३ लाख २३ हजार ४८५ रुपैयाँ आम्दानी भएको थियो भने १ करोड ३० लाख १ हजार ६४६ रुपैयाँ खर्च भएको...
प्रतिस्पर्धा सङ्कुचित गर्न खोज्ने २५ म्यानपावर कम्पनीमाथि छानबिन गर्दै सरकार
काठमाडौँ । मलेसिया रोजगारीमा सीमित म्यानपावर कम्पनीलाई मात्रै नेपाली श्रमिक पठाउने प्रक्रियामा सहभागी म्यानपावर कम्पनीहरू माथि सरकारले छानबिन अघि बढाउने भएको छ । युवा,...
सुदूरपश्चिम : कर्मचारी सरुवामा मन्त्रालयहरूलाई मुख्यमन्त्री कार्यालयको रोक
मुख्यमन्त्री कार्यालयका उपसचिव जमानसिंह परियारले अहिले बजेट निर्माणको काम सरकारको प्राथमिकतामा भएकाले सरुवामा लाग्दा काम प्रभावित हुने भएकाले तत्काललाई नगर्न नगराउन निर्देशन दिइएको जानकारी...
बिल गेट्सले एआईबाट देखेका तीन ठूला जोखिम
करिब दुई हप्ताअघि एक निबन्ध प्रकाशित गर्दै उनले ती जोखिम सामना गर्नु विश्वको सर्वोच्च प्राथमिकता हुनुपर्छ भनेका छन्।
मौलापुर नगरपालिकाको सेवा प्रभावित
रौतहट। रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र लेखापालविहीन बनेपछि नगरपालिकाको सेवा प्रवाहदेखि विकास निर्माणसम्मका काम प्रभावित भएका छन् । खाता सञ्चालन...
अस्पताल बाहिर प्रसूति घटना : बयान लिने काम सकियो, छिट्टै प्रतिवेदन तयार गरिने
काठमाडौँ। सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको परिसरबाहिर एक महिलाले शिशु जन्माएको घटनामा बयान लिने काम सकिएको छ । घटनाको स्थलगत छानबिनका लागि गएको...
शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल
जनकपुरधाममा मन्त्री पोखरेलले मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंह, प्रदेश नीति तथा योजना आयोगलगायत सरोकारवालासँग आज छलफल गरी सुझाव तथा पृष्ठपोषण सङ्कलन गरेका...
लागुऔषध सहित दुई जना पक्राउ
काठमाडौँ । प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । जुम्ला र मोरङबाट दुई जना पक्राउ परेका हुन् । जुम्लाको चन्दननाथ नगरपालिका–६ लाईज्यूलाबाट अवैध...
एन्थ्रोपिकको दाबी: अलिबाबाले क्लडबाट डाटा चोरेर आफ्नो एआईलाई तालिम दियो
एन्थ्रोपिकका अनुसार मे देखि जुलाई २०२६ सम्मको अवधिमा अलिबाबासँग सम्बद्ध एकाउन्टहरूले क्लडसँग १५ करोड १० लाखभन्दा बढी पटक अन्तरक्रिया गरेका थिए ।
ग्रिन आर्मीको गतिविधिमाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट
निवेदकहरूले संस्थाले आफूलाई सैनिक शैलीमा संरचित युवा संगठनका रूपमा प्रस्तुत गरेको दाबी गरेका छन्।...
बालेन सरकारमा नियुक्ति पाउनेमा ९२ प्रतिशत पुरूष, कर्णाली र दलितको प्रतिनिधित्व शून्य
मन्त्रिपरिषद्ले अहिलेसम्म एक जना पनि दलितलाई नियुक्ति गरेको छैन। जबकी नेपालको जनसंख्यामा १३ प्रतिशत दलित छन्।
प्रचण्ड भन्छन्: रास्वपा सरकारले मधेस र मधेसी जनतामाथि प्रहार गर्यो
‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले मधेस र मधेसी जनतामाथि पहिलो प्रहार गरेको टिप्पणी गरेका छन्।...
बाढी प्रभावित क्षेत्रबाट आज ३० जनाको हवाई उद्धार
नेपाली सेनाले आज मात्रै बाढी प्रभावित क्षेत्रबाट ३० जनाको हवाई उद्धार गरेको छ ।
ब्रिक्स सम्मेलनमा मोदी–पुटिन भेट, व्यापारदेखि आणविक सहकार्यसम्म छलफल
सन् २०३० सम्म दुई देशबीचको द्विपक्षीय व्यापार १०० अर्ब अमेरिकी डलर पुर्याउने लक्ष्यलाई अघि बढाउने विषय पनि वार्ताको प्राथमिकतामा रहेको छ।...
दिनमा ८ घण्टा मात्र खाना खाँदा टाइप-१ डाइबिटीज नियन्त्रणमा सहयोग पुग्ने
टाइप १ डाइबिटीज एउटा क्रोनिक अवस्था हो। यसमा शरीरले निकै कम वा पटक्कै इन्सुलिन उत्पादन गर्दैन।
खाेसियाे राष्ट्र बैंकको फर्किन लागेको स्वायत्तता
काठमाडौँ। सरकारले नेपाल राष्ट्र बैंकलाई आवश्यक निर्देशन दिनसक्ने विवादास्पद व्यवस्थालाई निरन्तरता दिइएको छ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको अर्थ समितिमा विचाराधीन उक्त व्यवस्थामाथि...
फेवा–पञ्चासे जैविक पदमार्ग : ५२ करोड बजेटसहित टेन्डर आह्वान
कास्की । पर्यटनको राजधानी पोखरामा फेवाताल र पञ्चासे जोड्ने गरी ‘अर्गानिक इको ट्रेल’ (जैविक पदमार्ग) निर्माण हुने भएको छ। यसका लागि करिब ५२ करोड...
ब्रिक्स सम्मेलनमा भाग लिन इरानी राष्ट्रपति दिल्लीमा
२६ भदौ, काठमाडौं । इरानका राष्ट्रपति मसूद पेजेस्कियान ब्रिक्स शिखर सम्मेलनमा भाग लिन नयाँ दिल्ली पुगेका छन् । भारत आइपुग्दा उनलाई भारतीय राज्यमन्त्री शान्तनु...
प्रतिनिधिसभा बैठक भदौ ३० गतेसम्मका लागि स्थगित
काठमाडौँ । प्रतिनिधिसभाको बैठक भदौ ३० गतेसम्मका लागि स्थगित भएको छ। आजको बैठकमा कार्यसूचीमा रहेका विभिन्न विधेयकहरूमाथिको छलफल तथा निर्णय प्रक्रिया पूरा भएपछि सभामुख...
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
काठमाडाैँ । लुम्बिनी प्रदेश सरकारले आगामी साेमबार(भदाै २९ गते) सार्वजनिक बिदा दिएकाे छ । आन्तरिक मामिला,कानुन,उद्याेग तथा यातायात मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै...
कृष्णभीरमा पहिरो छ, कुन बाटो जाने पोखरा र चितवन ? (भिडियो)
काठमाडौँ । भदौ १० मा भोटेकोशी नदीमा आएको असाधारण बाढीले त्रिशूली राजमार्गको ४० किलोमिटर खण्ड क्षतविक्षत् पारेको छ । यता राजधानी काठमाडौँ उपत्यकाको लाइफलाइन...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।