प्रतिनिधि सभा बैठक : विनाशकारी बाढीप्रति दुःख व्यक्त गर्दै विशेष प्रस्ताव पारित
काठमाडौँ। प्रतिनिधि सभाको बुधबारको बैठकले रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले पुर्याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। सभामुखद्वारा प्रस्तुत विशेष प्रस्तावमा गत भदौ १० गते बुधबार आएको भीषण
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →