मुगु गाडी दुर्घटना अपडेट : ३ जनाकाे मृत्यु
मुगु । मुगुकाे टाेप्लामा रारा जाँदै गरेको गाडी आइतबार दुर्घटना हुँदा ३ जनाकाे मृत्यु भएकाे छ। आइतबार बा १७ च १८६४ नम्बरकाे गाडी सडकबाट चार सय मिटर तल खसेकाे थियाे। मुगुकाे टाेप्लामा रारा जाँदै गरेको
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →