प्रशिक्षक फेर्दा मात्रै ९ करोड ५० लाख पाउन्ड खर्च, युनाइटेडको ऋणभार थप बढ्यो
म्यानचेस्टर । म्यानचेस्टर युनाइटेडले नयाँ मुख्य प्रशिक्षकका रूपमा माउरिसियो पोचेटिनोलाई अनुबन्ध गरेको तीन दिनपछि थप १ करोड पाउन्ड ऋण लिएको छ। पहिलो त्रैमासिक वित्तीय...
भीमफेदी कारागारबाट आन्दोलनको क्रममा फरार लागुऔषध मुद्दाका प्रतिवादी पक्राउ
मकवानपुर । हेटौँडा उपमहानगरपालिका २ पिपलबोटबाट भीमफेदी कारागारबाट फरार भएका लागूऔषध (खैरो हेरोइन) मुद्दाका एक प्रतिवादीलाई नियन्त्रणमा लिइएको छ । हिजो अन्दाजी १४:०० बजेको...
एनपीएलको उपाधिसँगै पुरस्कारको वर्षा, कुन विधाले कति पाउँछन् ?
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा उपाधि जित्ने टोलीले एक करोड ५० लाख रुपैयाँ नगद पुरस्कार पाउने भएको छ । नेपाल...
नेपाल भिडियो जर्नलिस्ट एसोसिएसन समिति गठन
विश्व टेलिभिजन दिवसका अवसरमा काठमाडौंका विभिन्न सञ्चारमाध्यममा कार्यरत भिडियो पत्रकारको भेलाले नेपाल भिडियो जर्नलिस्ट एसोसिएसन तदर्थ समिति गठन गरेको छ।...
फिलिपिन्समा विमानको आपत्कालीन अवतरण, सबै सुरक्षित
फिलिपिन्स । इन्जिनमा आगो वा स्पार्क देखिएको सङ्केतपछि हङकङबाट पपुवा न्युगिनीतर्फ उडेको एयर न्युगिनीको विमानले शनिबार दक्षिणी फिलिपिन्सको डाभाओ अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन अवतरण गरेको...
प्रधानमन्त्रीको भारत भ्रमणअघि परामर्श नगरेको भन्दै कांग्रेसको असन्तुष्टि
५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणअघि प्रमुख प्रतिपक्षीलगायत राजनीतिक दल र विषयविज्ञसँग परामर्श नगरेको भन्दै सरकारप्रति असन्तुष्टि जनाएको छ...
एनपीएलको ट्रफी सुदूर पुग्ला कि लुम्बिनीमै रोकिएला ? (भिडियो)
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको उपाधिका लागि शनिबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट...
प्रधानमन्त्रीले भारत भ्रमणअघि परामर्श नगरेको भन्दै कांग्रेसको असन्तुष्टि
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको सफलताको कामना गर्दै भ्रमणअघि राजनीतिक दलहरूसँग परामर्श नगरेकोमा असन्तुष्टि व्यक्त गरेको छ।...
सवारी दुर्घटनामा एकको मृ*त्यु, चार घाइते
जिल्लामा गएराति भएका बेग्ला–बेग्लै दुई दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।...
मानो पुगेको दिन
झिसमिसे अँध्यारो हुन थालेको थियो । आकाशबाट सिमसिम पानी परिरहेको थियो । जङ्गलको बाटो चिसो र हिलाम्मे त छँदै थियो, भोलिका दिन हामीले काम...
दुई महिनादेखि खत्याड–रारा सडक अझै अवरुद्ध
मुगु । जिल्लाको पश्चिम क्षेत्र खत्याड गाउँपालिकास्थित झुगला–रारा–गमगढी सडक दुई महिनादेखि अवरुद्ध हुँदा स्थानीय मात्र नभई त्यस क्षेत्र भई आवतजावत गर्ने यात्रुले सास्ती खेप्नुपरेको...
विदेशमा रहेका व्यक्तिको फेसबुक ह्याक गरेर लाख ठगी, चार जना समातिए
विराटनगर । विदेशमा रहेका व्यक्तिको फेसबुक खाता (आइडी) ह्याक गरेर रकम ठगी गरेको आरोपमा प्रहरीले दुई भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरेको छ ।...
धनकुटामा धमिलो पानीको समस्या हटाउन प्रशोधन प्रणाली सञ्चालनको तयारी
५ मंसिर, धनकुटा । वर्षायाममा खोलाको पानी धमिलो भएर धारामा आउने समस्याबाट धनकुटा बजारवासीले राहत पाउने भएका छन् । खानेपानी शुद्धीकरणका लागि धनकुटा बजारको...
दुई सय जरिवानाले सिकाएको …सिभिक सेन्स!
उहाँ आत्तिएर, 'कहाँ ठीक हुनु मनोजजी, यहाँ त प्रहरीले कोठाहरू जाँच गर्न थालेका छन्। मलाई पनि जान दिएका छैनन्। मेरो विमानस्थल जाने समय ढिला...
चुनावमा सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोग बढाउनुपर्छः प्रचण्ड
भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिँदो युगअनुरुप आगामी चुनावको प्रचारप्रसारमा सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोगलाई प्राथमिकतामा दिइनुपर्ने आवश्यकतामा जोड...
कनक चैत्य महाविहारमा ‘अयूता हुति महायज्ञ’ सम्पन्न, राष्ट्रपति पौडेल सहभागी
काठमाडौँ । काठमाडौँको कनक चैत्य महाविहारमा आयोजित धार्मिक अनुष्ठान ‘अयूता हुति महायज्ञ’ सम्पन्न भएको छ। तीन दिनसम्म अर्थात् कार्तिक ३, ४ र ५ गते...
बन्दु*क मिले, न्याय मिलेन: शान्ति सम्झौताको दुई दशक
विस्तृत शान्ति सम्झौता भएको दुई दशक बितिसकेको छ। २०६३ मंसिर ५ गते नेपाल सरकार र तत्कालीन नेकपा (माओवादी) बिच विस्तृत शान्ति सम्झौता भएको थियो।...
आसन ग्रहण र सहिदप्रति श्रद्धाञ्जलीमा धेरै समय खर्चिएको भन्दै माधव नेपालको असन्तुष्टि
नेपाली कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालले सार्वजनिक कार्यक्रमहरूमा आसन ग्रहण र सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्ने समय लामो भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
रास्वपालाई प्रचण्डको चेतावनी : हावाहुरी ल्याएर स्थानीय र प्रदेश चुनाव जित्ने सोच नराख्नू
भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत प्रतिनिधिसभा निर्वाचनमा जस्तै हावाहुरी ल्याएर स्थानीय र प्रदेशसभा निर्वाचन जित्ने सोच...
गरिमा रोड रेस २०८३ सम्पन्न: खुलातर्फ तिर्थ र राज्य, कर्पोरेटतर्फ इश्वर र दिव्या प्रथम
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा आयोजित ‘गरिमा रोड रेस २०८३’ शनिबार सफलतापूर्वक सम्पन्न भएको छ। “स्वस्थ जीवनशैलीका लागि खेलकुद” भन्ने...
गण्डकी प्रदेशका आर्थिक अवसर
गण्डकी प्रदेशमा निक्षेप र कर्जाबीच करिब ३ खर्ब ६३ अर्ब रुपैयाँको अन्तर छ । निक्षेपको तुलनामा कर्जा परिचालन अनुपात करिब ५० प्रतिशत छ ।...
रेडक्रसको सदस्यता मोबाइल एप्सबाटै
५ मंसिर, काठमाडौं । नेपाल रेडक्रसको सदस्यता लिन असहज भयो भन्ने लामो समयदेखिको गुनासोलाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाइटीले मोबाइल एप्समार्फत सदस्यता आह्वान गरेको...
इन्का साम्राज्यका ‘हिमममी’ : ५०० वर्षअघि देवता रिझाउन दिइएको बाल बलि
करिब ५०० वर्षअघि ६, ८ र १४ वर्षका तीन बालबालिकाले कठिन र सम्भवतः महिनौँ लामो यात्रा गरेर एन्डिज पर्वत शृङ्खलास्थित माउन्ट आम्पाटोको करिब ६...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।