बेल्ट एन्ड रोड यू–१९ सिरिजः नेपालको विजयी सुरुआत
काठमाडौँ । चीनमा जारी ‘बेल्ट एन्ड रोड यु–१९ सिरिज’ मा नेपाली महिला क्रिकेट टोलीले विजयी सुरुआत गरेको छ । मंगलबार सम्पन्न खेलमा थाइल्यान्डलाई सात विकेटले हराउँदै नेपालले प्रतियोगितामा विजयी सुरुआत गरेको हो । खेलमा थाइल्याण्डले दिएको
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →