सत्ताधारी पार्टी र सरकारबीच असमझदारी बढेको विषय लोकतन्त्रका लागि शुभ संकेत होइन– बाबुराम भट्टराई
उनले इतिहासमा यस्तै घटनाहरू हुँदा देश, लोकतन्त्र र जनतालाई नोक्सानी भएको स्मरण गराए।
इरानमाथि आक्रमण गर्नेबारे राष्ट्रिय सुरक्षा टोलीसँग ट्रम्पको छलफल
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सैन्य कारबाही पुनः सुरु गर्ने विषयमा राष्ट्रिय सुरक्षा टोलीसँग छलफल गरेका छन् । मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले धक्का व्यहोरेपछि...
अग्निपथ योजनामा मोदी सरकारको ‘यू-टर्न’ : कांग्रेसले उठायो प्रश्न
चार वर्षको प्रारम्भिक कार्यकाल पूरा गरेपछि नियमित सेनामा समावेश हुन नसकेका ७५ प्रतिशत अग्निवीरलाई थप दुई वर्ष सेवा गर्ने अवसर दिइने भएको छ।...
पछिल्लो राजनीतिक घटनाक्रमपछि के गर्दैछ नेकपा ?
काठमाडौँ । विचौलिया इनम सापकोटासँग सर्वोच्च अदालतका न्यायाधीशहरूको ‘नेक्सस’ देखिएको तथा प्रहरी प्रमुख फेरबदल प्रकरणमा नेपाली कम्युनिस्ट पाटी (नेकपा)ले अहिलेसम्म औपचारिक धारणा सार्वजनिक गरेको...
जेनजी विद्रोहको जगमा बनेको युवा बाहुल्य पार्टी र सरकारले इतिहासका गल्ती नदोहोर्याओस् : बाबुराम
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवोदित सत्तारूढ दलभित्र सरकार र पार्टीबीचको असमझदारी सार्वजनिक हुन थाल्नु देश र लोकतन्त्रको निम्ति शुभ संकेत नभएको बताएका छन्।...
फ्रान्सका सडकमा एकै दिन झन्डै ६ लाख प्रदर्शनकारी
प्रदर्शन आयोजक ट्रेड युनियन सिजिटीले भने देशभर १६ लाख मानिस सडकमा आएको दाबी गरेको छ।
बढ्दै वायु प्रदूषण, काठमाडौं उपत्यका आज पनि अस्वथकर
सुक्खा मौसम सुरु भएसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ ।
गोरखाको चुमनुब्रीमा एक किलो नुनको मूल्य २०० रुपैयाँ
२० कात्तिक, गोरखा । बजारमा प्रतिकिलो ३० देखि ३५ रुपैयाँसम्ममा पाइने नुन गोरखाको उत्तरी भेगका विकट गाउँमा भने २०० सम्म पर्छ । सडक सञ्जालको...
प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको सुझाव : आफ्नो समूह र पार्टी नभनी भ्रष्टाचारीलाई जेल हाल्नुस्
राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलको नेतामा ज्ञानेन्द्र शाहीले भ्रष्टाचारीलाई कारबाही गर्न र उनीहरूको अवैध सम्पत्ति जफत गर्न प्रधानमन्त्रीसँग माग गरेका छन्।...
मिठाईको गुणस्तर र मिसावट नियन्त्रणमा चुनौती
नेपालीको दोस्रो ठूलो महान चाड तिहारमा विभिन्न प्रकारका मिठाइको कारोबार हुन्छ।
सत्ताधारी दलभित्र असमझदारी बढ्नु लोतन्त्रको लागि शुभ संकेत होइन : डा भट्टराई
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सत्तारुढ दलमा असमझदारी बढ्नु शुभ संकेत नभएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्–' नवोदित सत्ताधारी दलभित्र...
तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा
आयोजनाको प्याकेज–२ अन्तर्गत विद्युतगृह, सुरुङ तथा सम्बन्धित उपकरण जडानको काम झन्डै ८० प्रतिशत सम्पन्न भएको हो।
सुक्खा पहिरो खस्दा कालीगण्डकी करिडोर सडकखण्ड अवरुद्ध
२० कात्तिक, काठमाडौं । कालीगण्डकी करिडोर अन्तर्गत रुद्रवेणी पूर्तिघाट सडक खण्डको कालीगण्डकी-२ राक्सेमा गएराति सुक्खा पहिरो खसेको छ । सुक्खा पहिरो खसेका कारण उक्त...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४७ पैसा निर्धारण गरिएको छ।
जलवायु न्याय र अन्तर्राष्ट्रिय सहकार्यका माध्यमबाट नेपाललाई विश्वसँग जोड्नु पर्दछ : एमाले सचिव राई
नेकपा (एमाले) का सचिव शेरधन राईले जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको क्षतिलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायसँग व्यावहारिक सहयोग, प्रविधि, लगानी र सहकार्य आवश्यक रहेको बताएका...
कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा
‘नगरपालिका भित्र रहेका गाउँब्लक जग्गाधनी सबैलाई क्रमशः प्रमाणपुर्जा उपलब्ध गराउनेलाई निरन्तरता दिइनेछ,’ नगर प्रमुख शाहले भने।
भूमि, नापी र इलाका प्रशासन सेवाले फेरिँदै रास्कोट
भूमि,नापी र इलाका प्रशासन सेवा विस्तार भएसँगै कालीकोटको रास्कोट नगरपालिकाको मुहार फेरिँदै गएको छ।...
सल्यानमा राउटे समुदायका महिला तथा बालबालिकासँग मन्त्री बादीको संवाद
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले सल्यानको बनगाड कुपिण्डे नगरपालिकास्थित नाम्रा क्षेत्रमा बसोबास गर्दै आएका राउटे समुदायसँग भेटघाट...
चुमनुब्रीमा नुनको मूल्य प्रतिकिलो २०० रूपैयाँ!
‘पाङसिङबाट साम्दोसम्म एकपोका नुन ल्याउँदा ढुवानी भाडामात्रै १०० रूपैयाँ पर्छ। आरुघाट र आर्खेतबाट पाङसिङसम्मको ढुवानी खर्च छुट्टै छ। त्यसपछि पसलेले पाँचदेखि १० रुपैयाँ नाफा...
मधेशमा एमाले, नेकपा र जसपा नेपालको नयाँ सत्ता समीकरण
सरकारको नेतृत्व जसपा नेपालले गर्ने सम्भावना बढी रहेको नेताहरु बताउँछन् ।
राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा सामूहिक रूपमा लगाइएको सयपत्री फूलको व्यावसायिक खेतीले राम्रो उत्पादन दिएको छ।...
महिलाको अस्तित्व भाँचिएको कुशको टुक्रा मात्रै हो ?
कन्यादानका नाममा भाँचिएको कुशको टुक्रासँगै अर्काको गोत्रमा पठाइने र सम्बन्धविच्छेद भएको वर्षौँपछि पनि गोत्र कै नाममा अपमानित हुनुपर्ने धार्मिक–सामाजिक जकडबन्दी कहिलेसम्म ?
अन्तर्राष्ट्रिय परिस्थितिमा जस्तोसुकै परिवर्तन आए पनि चीन र बङ्गलादेश एकसाथ उभिने
ढाका । अन्तर्राष्ट्रिय परिस्थितिमा जस्तोसुकै परिवर्तन आए पनि चीन र बङ्गलादेश एकअर्काको साथमा उभिने प्रतिबद्धता चीनको कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका मन्त्री लिउ...
पाटन अस्पताललाई स्वास्थ्य मन्त्रालयको सम्मान
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल)लाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरेको भन्दै पाटन अस्पताललाई सम्मान गरेको छ।
विद्युत् बक्यौताको अन्तिम मोड : उद्योगीसँग प्राधिकरणको ‘निर्णायक टेबल टक’
काठमाडौँ । नेपालको ऊर्जा क्षेत्र र औद्योगिक वृत्तमा लामो समयदेखि पेचिलो बन्दै आएको डेडिकेटेड तथा ट्रंकलाइन विद्युत् महसुल विवाद अझै सुल्झिन सकेको छैन ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।