THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 10 September 2026
SF
सेतोपाटी

हाथवे इन्भेस्टमेन्ट नयाँ क्षेत्रमा ४० करोड लगानी गर्ने

कम्पनीको भदौ २४ गते बसेको २३५औं सञ्चालक समितिको बैठकले दुईवटा कम्पनीमा कुल ४० करोड रूपैयाँसम्म लगानी गर्ने निर्णय गरेको हो।

नेकपा संयोजक प्रचण्ड सिरहामा

सिरहा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार सिरहा पुगेका छन् । मिर्चैयास्थित श्री मोहन माध्यमिक विद्यालयमा आयोजित विज्ञान तथा...

बागमती प्रदेशसभामा राप्रपाका ५ सांसदलाई पदमुक्त नगर्ने निर्णय

मकवानपुर । बागमती प्रदेशसभा सचिवालयले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ५ जना प्रदेशसभा सदस्यहरूलाई पदमुक्त गर्न गरिएको सिफारिसलाई अस्वीकार गरेको छ। पूर्व सभामुख भुवन...

‘प्रक्रिया नपुगेकाले न्यायाधीश र अख्तियार प्रमुखविरुद्धको महाभियोग दर्ता भएन’

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्न माग गर्दै सङ्घीय संसद्...

संसदीय विशेष समिति गठनबारे सरकारको ध्यानाकर्षण गराउने विपक्षी दलहरुको निर्णय

२५ भदौ, काठमाडौं । प्रतिनिधिसभामा प्रतिधित्व गर्ने विपक्षी दलहरुले विपद् व्यवस्थापन, राहत, उद्धार, खोजी र पुनर्स्थापनाका कार्यहरू प्रभावकारी बनाउन संसदीय विशेष समिति गठन गर्न...

चाडपर्वका लागि ल्याएको अर्बौंको सामान भोटेकोशीले बगायो, व्यवसायी मारमा

काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले चाडपर्वका लागि ल्याइएको सामान बगाउँदा व्यवसायी समस्यामा परेका छन् । रसुवाको भोटेकोशी नदीमा...

‘अदालतका फैसला कार्यान्वयन नहुँदा न्याय प्रणालीमाथि प्रश्न उठाउने ठाउँ रह्यो’

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले अदालतबाट भएका फैसलाको प्रभावकारी रूपमा कार्यान्वयन गर्न छुट्टै कानुनी व्यवस्था गरिने बताएकी छन्। बिहीबार सिंहदरबारमा...

च्याम्पियन्स लिग डेब्यु खेलमै मैदानमा ढलेका डर्टमन्डका १८ वर्षीय स्टारको अस्पतालमा उपचार जारी

डर्टमन्ड। च्याम्पियन्स लिग डेब्यु खेलको २५ औँ मिनेटमै मैदानमा ढलेपछि बोरुसिया डर्टमन्डका १८ वर्षीय युवा स्टार कोन्स्टान्टिनोस कारेत्सासलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।...

बढ्दैछ महोत्तरीमा कोदोखेती

महोत्तरी । महोत्तरीमा तीन/चार दशकयता घट्दै गएको कोदोखेती पछिल्ला वर्षमा भने बढ्दै गएको छ । कोदोको गुणकारी विशेषताबारे चर्चा बढेपछि किसानले यसको खेती विस्तार...

एमाले कार्यदल बैठक शुक्रबार बस्ने

काठमाडौँ । नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक शुक्रबार बस्ने भएको छ । एमाले सचिव तथा कार्यदल सदस्य डा.राजन भट्टराईले शुक्रबार बिहान ११ बजे बस्नेगरी...

एक्सन-थ्रीलर ‘कालमाण्डू’ २४ पुसदेखि, ‘राधा’ गीत सार्वजनिक

काठमाडौं । एक्सन थ्रिलर जनरामा निर्माण भएको कथानक फिल्म ‘कालमाण्डू’ को प्रदर्शन मिति तय भएको छ । निर्माताका अनुसार अब यो फिल्म २४ पुसदेखि...

पितृ सम्मान गरिने गोकर्णेश्वर मेलाको तयारी पूरा

काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण औँशीका दिन राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने पितृ सम्मान मेलाको सबै तयारी पूरा भएको छ...

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

बाँके । जेनजी आन्दोलनको एक वर्षमा बाँकेका दुई वटा बाल सुधारगृह र एउटा कारागारबाट फरार भएका ३४० जनामध्ये १७१ जना कैदी तथा बालबन्दीलाई पक्राउ...

युद्धविरोधी रुसीलाई मतदान गर्न याशिनको आह्वान

रुस । निर्वासित रुसी विपक्षी नेता इल्या याशिनले यही महिना हुने विधायी निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको सत्तारूढ दल ‘युनाइटेड रसिया’ विरुद्ध मतदान गर्न विश्वभर...

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

जेनजी आन्दोलनको एक वर्षमा बाँकेका दुई वटा बालसुधारगृह र एउटा कारागारबाट फरार भएका ३४० जनामध्ये १७१ जना कैदी तथा बालबन्दीलाई पक्राउ गरिएको छ।...

भोटेकोशी बाढीः आठ मिलियन युरो सहायता

जर्मनीले रसुवाको भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि आठ मिलियन युरो सहायता गरेको छ।...

नेपाल संस्कृत विश्वविद्यालयको रेक्टरमा रेग्मी र रजिस्ट्रारमा कट्टेल नियुक्त

काठमाडौँ । सरकारले नेपाल संस्कृत विश्वविद्यालयको रेक्टर (शिक्षाध्यक्ष) र रजिस्ट्रार (कुलसचिव) नियुक्त गरेको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले रेक्टरमा प्राडा जगन्नाथ रेग्मीलाई...

‘ग्यास व्यापारीले एउटै सिलिन्डरमा १२ सय बढी लिइरहेका छन्, सरकार मौन छ’

काठमाडौँ । नेपालीहरूका ठुला चाडपर्वहरू दसैं, तिहार र छठ नजिकिँदैछन् । तर आम उपभोक्ताको भान्सा भने महँगीको मारले निसास्सिएको छ । हालै आएको बाढीपहिरो...

७७ लाख रुपैयाँ बिगो भएको बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ। कुल ७७ लाख रुपियाँ बिगो भएको बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी सम्झना लामालाई प्रहरीले टोखाबाट पक्राउ गरेको छ। काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–०५ घर भई...

लुम्बिनीमा घरेलु कार्यालयबाटै यातायात सेवा दिने निर्णय कार्यान्वयनमा आउँदै

बुटवल । लुम्बिनी प्रदेश सरकारले यातायात सेवा विस्तार गर्ने उद्देश्यले घरेलु तथा साना उद्योग कार्यालयबाट समेत यातायातसम्बन्धी सेवा प्रवाह गर्ने निर्णय कार्यान्वयनमा ल्याउने भएको...

आत्महत्या रोकथाम र जीवन रक्षाका लागि प्रभावकारी कदम चाल्न मानव अधिकार आयोगको आग्रह

ललितपुर । राष्ट्रिय मानव अधिकार आयोगले आत्महत्यालाई गम्भीर मानव अधिकारको विषयका रूपमा लिँदै यसको रोकथाम र नागरिकको जीवन रक्षाका लागि तत्काल प्रभावकारी पहल गर्न...

नरेफाँटमा सुन–चाँदी चोरी गर्ने र किन्ने चार जना पक्राउ

काठमाडौँ। काठमाडौँ महानगरपालिका–३२ नरेफाँटस्थित एक घरबाट सुन तथा चाँदीका गरगहना चोरी गर्ने र खरिद गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। गत साउन १८...

‘कालमाण्डू’ आगामी पुस २४ मा रिलिज हुने, ‘राधा’ गीत सार्वजनिक

काठमाडौं । एक्सन थ्रिलर जनरामा निर्माण भएको फिल्म ‘कालमाण्डू’ आगामी पुस २४ गतेबाट देशव्यापी प्रदर्शन हुने भएको छ । निर्माण टिमले फिल्मको ‘राधा’ बोलको...

खोज तथा उद्धार, राहत, व्यवस्थापन र पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्छ : देउवा

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले रसुवा बाढीबाट प्रभावितका लागि सरकारले मुख्य चारवटा विषयलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताएका छन् ।

भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो

पर्सा । भोटेकोशी बाढीपछि वीरगन्ज नाकाबाट दैनिक ७० प्रतिशत आयात बढेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । विनासकारी बाढीसँगै रसुवा र तातोपानी भन्सार नाका...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।