स्वावलम्बन लघुवित्तले घोषणा गऱ्यो लाभांश
लघुवित्तको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल–भारतबिच प्रतिनिधिमण्डलस्तरीय बैठक जारी
काठमाडौँ । नेपाल–भारतबिच प्रतिनिधिमण्डलस्तरीय बैठक सुरु भएको छ । नयाँ दिल्लीको हैदराबाद हाउसमा केहीबेरबाट बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री बालेन शाह, समकक्षी...
बालेनले दिए मोदीलाई रुद्राक्षको माला र पशुपतिको चन्दन
काठमाडौँ । दुई दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन शाहले भारतीय समकक्षी नरेन्द्र मोदीलाई रुद्राक्षको माला र पशुपतिनाथको चन्दन प्रसादस्वरुप उपहार प्रदान गरेका छन्...
नयाँदिल्लीको हैदराबाद हाउसमा प्रधानमन्त्री बालेन र मोदीबीच पहिलो औपचारिक द्विपक्षीय वार्ता सुरू
सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा दुई प्रधानमन्त्रीबीच औपचारिक वार्ता सुरू भएको हो।
प्रधानमन्त्री बालेनले मोदीलाई दिए रुद्राक्ष उपहार
आज दिल्लीमा मोदीसँग भएको भेटमा बालेनले कलात्मक काठको बट्टाभित्र राखेर रुद्राक्ष उपहार दिएका छन् ।
आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै प्रम शाहद्वारा गान्धीको जीवन, आदर्श र अतुलनीय योगदानप्रति उच्च सम्मान प्रकट
भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ दिल्लीस्थित राजघाटमा महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका छन्।...
गान्धीजीको विरासतमा अमर ज्योति देखेको छु : प्रधानमन्त्री शाह
काठमाडौँ । दुई दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्दै करुणा नै सर्वोच्च शक्ति र निस्वार्थ सेवा नै साँचो...
नेपाल–भारत प्रतिनिधिमण्डलस्तरीय वार्ता सुरु
बैठकमा प्रधानमन्त्री बालेन शाह, समकक्षी नरेन्द्र मोदी लगायत दुवै देशका उच्च पदस्थ प्रतिनिधिहरूको सहभागीता रहेको छ ।
एक वर्ष ओछ्यानमा थलिए ‘मितवा’का गायक, क्यान्सरसँग जितेर फेरि स्टेजमा
अस्पताल उनको संसार बनेको थियो । औषधि र उपचार उनको दिनचर्या थियो । एक वर्षसम्म शफकत अमानत अली बेडमै थलिए । जुन आवाजले शाहरुख...
नुवाकोटका किसान जेठोबुढो धान खेतीमा आकर्षित
नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा पोखरेली जेठोबुढो धान खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ।...
सांसद केपी खनालप्रति आशिका तामाङको प्रश्न : टुकटुके मोबाइल बोक्ने जनताले नेतासँग कसरी गुनासो गर्ने ?
काठमाडौँ । प्रतिनिधिसभा सदस्य आशिका तामाङले अर्का सांसद केपी खनालको संवाद शैलीप्रति सामाजिक सञ्जालमार्फत असन्तुष्टी व्यक्त गरेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट...
प्रधानमन्त्री बालेनको भारत भ्रमण: यी हुन् तीन ‘मेजर आउटकम’
मेजर आउटकमकै रूपमा भारतले गुजरातको कान्दला र ओडीसाको पारादीप बन्दरगाह पाउँदैछ। नेपालले गुजरातको मुन्द्रा बन्दरगाहाको माग राखे पनि भारतले सो बन्दरगाह दिन मानेन।
दिल्लीमा मोदी–बालेन अंकमाल (तस्वीरहरू)
सो क्रममा भारतीय प्रधानमन्त्री मोदीले बालेनलाई न्यानो स्वागत गरे । स्वागतका क्रममा उनीहरूले अंकमाल गरेका थिए ।
दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनको सुनुवाइ स्थगित
सरकारले प्रहरी प्रमुखबाट हटाएका तत्कालीन आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटमाथि आज हुने भनिएको सुनुवाइ स्थगित भएको छ।...
मप विश्वविद्यालयद्वारा ७ डीन र २ निर्देशक पदमा दरखास्त आह्वान
७ मंसिर, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले विभिन्न सात वटा ग्र्याजुएट स्कुलका डीन र दुई वटा निर्देशनालयका कार्यकारी निर्देशक पदहरूमा दरखास्त आह्वान गरेको छ ।...
बढ्न थाल्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । सुनको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनको मूल्य ४ हजार ८ सय रुपैयाँले बढेको...
कपिलवस्तुका दुई गाउँपालिकामा मङ्सिर ८ गते स्थानीय बिदा
बुटवल । प्रसिद्ध रामघाट मेलाका लागि कपिलवस्तुका दुई गाउँपालिकाले मङ्सिर ८ गते स्थानीय बिदा दिएका छन् । यशोधरा र मायादेवी गाउँपालिकाले मङ्गलवार स्थानीय बिदा...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।