गृहमन्त्री सुधनको शैलीबाट रास्वपाकै नेताहरू आजित
आफ्नै दलभित्र चर्को प्रश्न उठेपछि गृहमन्त्री सुधनले रास्वपा सांसदहरुलाई चेतावनीपूर्ण अभिव्यक्ति दिन थालेका छन् । गृहमन्त्रीको मनपरीले सीमा नाघेको भन्दै रास्वपा सांसदहरुले प्रधानमन्त्री बालेन शाह र पार्टी सभापति रवि लामिछानेको ध्यानाकर्षण गराएका छन् ।
सारांश लम्बाइ: ~34 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →