पूर्वउपसचिव ज्ञवालीको ‘पदभन्दा ठुलो पौरख’ सार्वजनिक
काठमाडौँ। नेपाल सरकारका पूर्वउपसचिव मीनप्रसाद ज्ञवालीद्वारा लिखित आत्मकथा ‘पदभन्दा ठुलो पौरख’ सार्वजनिक भएको छ। शनिबार काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित एक समारोहका बिच इतिहास...
पुराना दलले केही गरेनन् भन्ने भाष्यलाई तथ्यले चिर्छौँ : माधव नेपाल
२०४७ सालदेखि वामपन्थी तथा कम्युनिस्ट नेतृत्वका सरकारले गरेका कामको विस्तृत विवरण सार्वजनिक गर्ने घोषणा गरेका छन्।...
काठमाडौं ओर्लिएको सुपरसोनिक विमान : आवाजभन्दा छिटो उड्थ्यो, तैपनि किन बन्द भयो?
कुनै बेला काठमाडौं पनि ओर्लिएको यो विमान अहिले आकाशमा देखिँदैन। आजभन्दा ठ्याक्कै २३ वर्षअघि कनकर्डले आफ्नो अन्तिम व्यावसायिक उडान गरेको थियो।
यस्तो छ आगामी पाँच दिनको मौसम पूर्वानुमान
काठमाडौँ। आगामी पाँच दिन देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली हुने तथा कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना...
स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति कमल थापाको आपत्ति, सरकारको धारणा माग
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल–भारत सम्बन्धका सन्दर्भमा दिल्लीमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। थापाले शनिबार सामाजिक...
यस्तो रहनेछ आगामी पाँच दिनको मौसम: हिमाली क्षेत्रमा हल्का हिमपात, तराईमा बिहानीपख हुस्सु
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि आगामी पाँच दिनसम्म कुनै मौसमी चेतावनी नरहेको नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।...
फ्रान्सका सय बढी स्थानमा प्रदर्शन, १३५ जना पक्राउ
प्रदर्शनका क्रममा विभिन्न प्रकारका हतियारसमेत बरामद गरिएको फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले बताएका छन्।...
कठिन हिमाली पदयात्रामा ‘घरबास’ को सहारा
एकैदिनमा याङ्मा पुग्न असहज हुने पदयात्री तथा बटुवाका लागि ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं-७ ओलाङचुङगोलाले पदमार्गको झण्डै मध्य भागमा आश्रयस्थल बनाइदिएको छ।...
यात्रुवाहक गाडी र केमिकल बोकेको ट्रक ठोक्किँदा १२ जना घाइते
सर्लाहीमा यात्रुवाहक गाडी र साबुन बनाउन प्रयोग हुने केमिकल बोकेको ट्रक एकआपसमा ठोक्किँदा १२ जना घाइते भएका छन्।...
विश्व राजनीतिबारे प्रचण्ड : दोस्रो विश्व युद्धपछिको सेट भत्किँदैछ, नयाँ बनेको छैन
‘रुस–युक्रेनको कुरा होस् । चाहे इजलायल–प्यालेस्टाइनको कुरा होस् । नयाँ सेट बनिसकेको छैन । यस्तो बडो विचित्रको संक्रमणकालीन अवस्थाबाट विश्व राजनीतिक पनि गुज्रेको देखिँदैछ’...
तनहुँको जामुनेमा तीन सवारी आपसमा ठोक्कियो, दुई घाइते
तनहुँको म्याग्दे गाउँपालिका-२ जामुनेस्थित पृथ्वीराजमार्गमा तीन सवारीसाधन एकआपसमा ठोक्किँदा दुईजना घाइते भएका छन्।...
आगो ओकल्ने प्रकाशराज (भिडियो)
काठमाडौँ। आलि रे आलि रे....। सिंघम फिल्मको यो डायलाग यतिबेला पुनः चर्चामा छ । अभिनेता प्रकाशराज कुनै कार्यक्रममा बोल्नुअघि यही आलि रे आलि भन्दै...
छठको रौनकले सिरहाका बजारमा बढ्यो बाँसका सामग्रीको व्यापार, तस्बिरहरू
सिरहा। छठ पर्व नजिकिएसँगै सिरहाका बजारमा छठ पूजामा प्रयोग हुने बाँसका सामग्रीको किनबेच बढ्न थालेको छ। सूर्यदेवलाई अर्घ्य दिन आवश्यक पूजा सामग्री राख्न प्रयोग...
तीन महिनामा चितवनमा २८ जनाले त्यागे नागरिकता
७ कात्तिक, नारायणगढ (चितवन) । जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म तीन हजार ६२ जनाले...
जागरण अभियान स्वाधीनता, महाधिवेशन र निर्वाचनको लागि : नारायणकाजी श्रेष्ठ
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमार्फत सोमबारदेखि अभियान सुरु भएको घोषणा गर्दै श्रेष्ठले राष्ट्रिय स्वाधीनता, संविधान तथा लोकतन्त्रको रक्षा, सुशासन र जनजीविकाका मुद्दालाई...
फिलिपिन्समा दुई विमान दुर्घटना हुँदा चार पाइलटको मृ'त्यु
उत्तरी फिलिपिन्सको बाताङ्गास प्रान्तमा शुक्रबार प्रशिक्षण उडानका क्रममा दुईवटा एसएफ–२६० विमान दुर्घटना भएको छ।...
'दृश्यम' सम्झाउने रहस्य : कफिनमा नाम एक जनाको, कंकाल अर्कैको!
बाहिर लेखिएको नाम पछ्याउँदै जाँदा अनुसन्धानकर्ताहरू एउटा समयमा पुग्छन्। भित्रको हड्डी जाँच्दा त्योभन्दा सयौं वर्ष पछाडिको समयमा।
पाथीभरामा एकैदिन ४ हजार बढी दर्शनार्थी
ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा शनिबार एकैदिन ४ हजार ३०७ जना दर्शनार्थीले दर्शन गरेका छन्। चालु आर्थिक वर्ष सुरु भएयता एकैदिन मन्दिर दर्शन गर्ने यो सबैभन्दा...
मुस्ताङमा बढ्यो पर्यटकीय चहलपहल
७ कात्तिक, मुस्ताङ । दशैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ । दसैँ अघि सुनसान जस्तै बनेको मुस्ताङमा यही बिहीबारदेखि भने पर्यटकको...
सामाजिक सञ्जालमा ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को क्लिप सामाजिक
चलचित्र “कबड्डी ५ः आफ्टर द फाइनल म्याच का दृश्य तथा क्लिपहरू अनधिकृत रूपमा अपलोड नगर्न निर्माण पक्षले आग्रह गरेका छन्।...
पाकिस्तानमा खाना पकाउने ग्यासको मूल्य आकासियो, एउटा सिलिन्डरको ७ हजार रुपैयाँ
काठमाडौँ। इरानबाट आपूर्ति बन्द भएपछि पाकिस्तानमा खाना पकाउने एलपीजी ग्यासको मूल्य अचाक्ली बढेको छ । १२ किलोको एउटा सिलिन्डरको मूल्य केही दिनमै ४ हजार...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।