तिब्बततर्फ ड्याम फुटेर सुरु भएको बाढी स्याफ्रुबेँसी आइपुग्यो
रसुवा । नेपाल–चीन सीमावर्ती क्षेत्र तिब्बततर्फ पहिरोका कारण थुनिएको कृत्रिम ताल पुनः फुटेपछि सुरु भएको बाढी स्याफ्रुबेँसी आइपुगेको छ । यस बाढीको असर त्रिशूली...
‘१९७४ एडी’ ब्यान्डले अस्ट्रेलियामा ‘रकयात्रा’ गर्दै, प्रधानमन्त्री कोषमा सहयोग प्रदान
काठमाडौं । नेपाली सांगीतिक समूह ‘१९७४ एडी’ ले अस्ट्रेलियामा आफ्नो कन्सर्ट सिरिज ‘रक यात्रा’ आयोजनाको घोषणा गरेको छ । हालैको युरोप टूरपछि अस्ट्रेलियाका विभिन्न...
बाढी पीडितका नाममा अनधिकृत रकम सङ्कलन नगर्न सरकारको आग्रह
काठमाडौँ । भोटेकोशी बाढी पीडितको उद्धार, राहत तथा पुनःस्थापनाका नाममा व्यक्ति, समूह तथा संस्थाले आफूखुसी आर्थिक सङ्कलन गरिरहेकोप्रति प्रधानमन्त्रीको सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको...
रसुवा बाढी : ट्रमा सेन्टरमा उपचाररत ९ जना, २२ जना डिस्चार्ज (नामसहित)
१२ भदौ, काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीमा परी घाइते भएकामध्ये हालसम्म राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि भर्ना गरिएका ३५ जनामध्ये २२ जना उपचारपछि...
चिनियाँ पक्षको सूचना : निरन्तर निगरानीमा छौं, विस्फोटक बहाबको जोखिम कम हुनसक्छ
१२ भदौ, काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेपछि त्यसको नियमित नगरानी गरिरहेको सूचना चिनियाँ पक्षले...
बैतडीमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु
१२ भदौ, बैतडी । बैतडीमा एक बालिकाको सर्पको टोकाइबाट मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका-४ का लोकेन्द्र बहादुर चन्दकी १२ वर्षीय छोरी सुस्मिता...
तिब्बतमा पुनः ड्याम फुटेपछि उद्धारमा प्रभाव
तिब्बततर्फ पुनः ड्याम फुटेको सूचना आएपछि भोटेकोसी नदी किनारमा उद्धार कार्य प्रभावित भएको छ।
भेनेजुएलाका तेल क्षेत्रमा अमेरिकी लगानी सुरक्षित गर्ने सम्झौता अन्तिम चरणमा
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले भेनेजुएलाका केही प्रमुख तेल क्षेत्रमा दीर्घकालीन पहुँच सुनिश्चित गर्ने सम्झौता अघि बढाएको छ । अन्तर्राष्ट्रिय समाचार...
आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव
तनहुँ । तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकाका विभिन्न क्षेत्रमा बुधबार ९ वटा र बिहीबार १९ वटा गरी २८ शव फेला परेका छन्...
विपद्का बेला स्वास्थ्यकर्मीलाई बिदा नलिन स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य मन्त्रालयले विपद्को परिस्थितिलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीलाई बिदा नलिन निर्देशन दिएको छ।...
धुन्चेमा अलपत्र परेकाको उद्धार
भक्तपुर । धुन्चेमा अलपत्र परी बसेकाहरुको खोजी तथा उद्धार गरी घर पठाउने काम सुरुआत गरिएको छ । गत बुधबार भोटेकोशीमा आएको बाढीले विभिन्न जिल्लाका...
दोस्रो दिन नै सेलायो यशको ‘टक्सिक’
नयाँ दिल्ली । कन्नड सुपरस्टार यश अभिनीत फिल्म ‘टक्सिकः अ फेयरी टेल फर ग्रोन–अप्स’ बुधबार थिएटरमा रिलिज भयो । समीक्षक र दर्शकहरूबाट मिश्रित समीक्षा...
ताल फुटेपछिको बाढी रसुवाको स्याफ्रुबेसी आइपुग्यो, सचेत रहन आग्रह
१२ भदौ, काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेपछिको बाढी रसुवाको स्याफ्रुबेसीमा आइपुगेको छ । बाढी...
भोटेकोशीको बाढी स्याप्रुबेसीसम्म पुग्यो, मुग्लिनसम्म उच्च सतर्कता अपनाउनु : बाढी पूर्वानुमान महाशाखा
महाशाखाले शुक्रबार दिउँसो १२ बजेर ३१ मिनेटमा जारी गरेको सूचनाअनुसार भोटेकोशीको बाढी स्याप्रुबेसीसम्म पुगेको छ।...
जलविद्युत् आयोजनामा फसेकाहरुको उद्धारका लागि थप हेलिकप्टर पठाइयो
उद्धारका लागि आवश्यक सामग्री, उपकरण र जनशक्तिसहित थप हेलिकप्टर काठमाडौँबाट प्रभावित क्षेत्रतर्फ पठाइएको प्राधिकरणले जनाएको छ।...
बाढी पूर्वानुमान महाशाखाले भन्यो- बाढी स्याफ्रुबेसीसम्म आइपुगेको छ
शुक्रबार दिउँसो १२:३१ बजे सूचना जारी गर्दै महाशाखाले यस्तो जानकारी दिएको हो।
स्वास्थ्यकर्मीको बिदा रोकियो, उद्धार र उपचारमा खटिन निर्देशन
१२ भदौ, काठमाडौं । स्वास्थ्य मन्त्रालयले विपद्को विषम परिस्थितिमा स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीलाई अत्यावश्यक अवस्थाबाहेक बिदा नलिन निर्देशन दिएको छ । मन्त्रालयले सार्वजनिक बिदाको...
विद्युत् प्राधिकरणका ४० बढी कर्मचारी रसुवा टनेलमा फसेको भन्दै आफन्त पुगे प्रधानमन्त्री कार्यालय
१२ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका ४०/४५ जना कर्मचारी रसुवामै टनेलमा फसेको भन्दै आफन्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन् । कपिलवस्तुकी सिता...
रसुवा बाढीः भक्तपुरका २८ व्यक्ति सम्पर्कविहीन
बुधबार भोटेकोशीमा आएको बाढीका कारण अलपत्रमा परेकाहरु सम्पर्कविहीन भएका हुन्।
बगरमा परिणत त्रिशूली बजारमा आफन्तको खोजी
भोटेकोसीबाट आएको भीषण बाढीका कारण क्षणभरमै बगरमा परिणत भएको त्रिशूली बजारमा हराइरहेका आफन्तको खोजी गर्नेको भिड नै लागेको छ।...
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।