THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 27 August 2026
रातोपाटी

नेपाल उद्योग परिसंघ कोशी प्रदेशद्वारा ६० लाख सहयोग

विराटनगर । नेपाल उद्योग परिसंघ कोशी प्रदेश (सीएनआई) ले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी विपत्तिबाट प्रभावित नागरिकका लागि करिब ६० लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको...

SF

राख्ने ठाउँ नभएपछि पोखरा ल्याइयो ३९ जनाको शव

भोटेकोशी बाढीले बगाएर ल्याएका ३९ जनाको शव पोखरा ल्याइएको छ।

रसुवा बाढी : सम्पर्कविहीन हुने कर्णालीका नागरिकको संख्या १८५ पुग्यो, ३१ जना सम्पर्कमा आए

सुर्खेत । रसुवा बाढीमा सम्पर्कविहीन हुने कर्णालीका नागरिकको संख्या १८५ पुगेको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार, ३१...

विपद्‍मा खटिने सुरक्षाकर्मीहरूको भत्ता बढाउने सरकारको निर्णय

सरकारले बाढी, पहिरो र आगलागी जस्ता प्राकृतिक विपद्का बेला ज्यान जोखिममा राखेर उद्धार तथा राहत कार्यमा खटिने सुरक्षाकर्मीहरूलाई प्रोत्साहन गर्न भत्ता तथा दैनिक खाजा...

मृतकको शवबाट सुन चोर्ने दुई जना पक्राउ

रसुवामा आएको बाढीमा परी ज्यान गुमाएका व्यक्तिको शवबाट सुनका गहना चोरी गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।...

उद्धार र राहतमा सरकारसँग सहकार्य गर्ने अग्रगामी मोर्चाको निर्णय

अग्रगामी मोर्चाले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकारसँग समन्वय र सहकार्य गर्ने निर्णय गरेको छ।...

नवलपुरमा अहिलेसम्म ८१ शव भेटिए

नवलपुर। भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएका ८१ शव नवलपुरमा भेटिएको छ। नदी तटीय क्षेत्रमा सुरक्षा संयन्त्रले खोजी गर्ने क्रममा ८१ वटा शव फेला...

रसुवा बाढीमा कोशी प्रदेशका ८८ जना सम्पर्कविहीन, ५ जना सम्पर्कमा आए

विराटनगर । रसुवामा आएको बाढीका कारण कोशी प्रदेशका विभिन्न १४ जिल्लामध्ये ११ जिल्लाका ८३ जना नागरिक सम्पर्कविहीन भएका छन् । आज दिउँसो १४ः ००...

भोटेकोशी बाढी प्रभावितका लागि पोखरा महानगरले दियो ४५ लाख, उद्धार टोली परिचालन

पोखरा । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि पोखरा महानगरपालिकाले ४५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । विपदको समयमा प्रभावित नागरिकको...

आयोगले विपद्पश्चातको ‘मानव अधिकार अवस्था’ अनुगमन गर्ने

काठमाडौँ। राष्ट्रिय मानवअधिकार आयोगले विपद्पश्चात मानव अधिकारको अवस्थाबारे अनुगमन गर्ने भएको छ । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै आएको बाढीबाट नुवाकोट, धादिङ, गोरखा,...

बाढीपीडितको उद्धार र राहतका लागि कोशी प्रदेश सरकारद्वारा ३ करोड सहयोगको घोषणा

विराटनगर । भदौ १० गते आएको भीषण लेदोसहितको रसुवाको बाढीबाट प्रभावित क्षेत्रहरूमा तत्काल खोजी, उद्धार तथा राहत कार्यका लागि कोशी प्रदेश सरकारले प्रधानमन्त्री दैवी...

गोरखा ब्रुअरीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दियो १० करोड

कम्पनीका अधिकारीहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १० करोड रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

सानिमा बैंकद्वारा १० प्रतिशत लाभांश घोषणा

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको २०८३ भदौ ११ गते,...

बर्दघाट नगरपालिकाले विपद् उद्धार कोषमा ३० लाखभन्दा बढी सहयोग गर्ने

बुटवल। रसुवामा आएको महाप्रलयकारी बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएपछि नवलपरासी पश्चिमको बर्दघाट नगरपालिकाले विपद् उद्धार कोषमा ३० लाख रुपैयाँभन्दा बढी सहयोग गर्ने निर्णय गरेको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

अपडेट : रसुवा बाढीमा मृत्यु हुनेको संख्या ३३२ पुग्यो

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ३३२ पुगेको छ । हालसम्म ३३२ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ...

विपद् उद्धारका लागि बेलायतद्वारा ५० लाख पाउन्ड सहयोगको प्रतिबद्धता

काठमाडौँ । नेपालमा पछिल्लो समय देखिएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा विपद् व्यवस्थापन र उद्धार कार्यका लागि बेलायतले प्रारम्भिक रूपमा ५० लाख पाउन्ड...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

‘कर्सर’ प्रयोग गरेर रुसी ह्याकरले गरे सात कम्पनीमा साइबर हमला

वासिङ्टन डीसी । रुसीभाषी साइबर अपराधीहरूले स्पेसएक्सको एआई कोडिङ सहायक ‘कर्सर’ प्रयोग गरेर यस वर्षको सुरुवातमा बेल्जियमको एक रासायनिकसहित कम्तीमा सात वटा कम्पनीको प्रणालीमा...

बाढीपीडितको सहयोगका लागि गण्डकीका सांसद थापाले दिए ५ लाख

पोखरा। गण्डकी प्रदेश सभा सदस्य तथा पुर्वमन्त्री विन्दुकुमार थापाले भोटेकोशीमा आएको बाढीबाट प्रभावितका लागि ५ लाख सहयोग गरेका छन् । उनीहरुको राहत र उद्धारका...

भोटेकोशी बाढी : प्रभावित क्षेत्रमा सञ्चार सेवा सञ्चालन गराइँदै

भोटेकोशी बाढीबाट क्षतिग्रस्त सञ्चार टावरहरुलाई सुचारु गरिएको छ।

बाढी प्रभावितका लागि ललितपुर महानगरपालिकाले १ करोड दिने

११ भदौ, काठमाडौं । ललितपुर महानगरपालिकाले बाढी प्रभावितको राहत तथा पुनःस्थापनाका लागि १ करोड सहयोग गर्ने भएको छ । सहयोग रकम प्रधानमन्त्री राहत कोषमा...

SF

भोटेकोशीमा अझै बाढी आउन सक्ने, सुरक्षित रहन सबैलाई आग्रह

बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी-त्रिशूलीमा अझै पनि बाढीको जोखिम रहेको जनाएको छ।

बाढी प्रभावितको राहतका लागि मादी गाउँपालिकाले दियो १० लाख

पोखरा । कास्कीको मादी गाउँपालिकाले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत र उद्धारका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको...

LIVE UPDATES : विनाशकारी बाढीमा बगेकाहरुको शव ८ जिल्लामा फेला

काठमाडौँ । चीनतर्फबाट बुधबार बिहान आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङ लगायतका त्रिशूली नदी तटीय क्षेत्रमा ठुलो जनधनको क्षति भएको छ ।...

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।